अभिनेत्री सुष्मा कार्कीलाई फेसबुककी रानी भन्दा फरक पर्दैन । हातमा फिल्म नभएपछि सुष्माले अहिले फेसबुकमा आफ्ना दैनिक क्रियाकलाप पोष्ट गरिरहेकी हुन्छिन् । सुष्माका तस्बिर सफ्टदेखि हटसम्म हुन्छन् । उनले, फेसबुकमा हालेका अधिकांश तस्बिरमा हट भन्ने प्रतिक्रिया बढी आएका छन् । महिना दिन अगाडि विकिनी तस्बिर हालेर सामाजिक संजाल तताएकी सुष्माले अहिले फेरि हट तस्बिरहरु पोष्ट गर्न थालेका छन् । सुष्माका कामुक पोजका तस्बिरहरु अहिले फेसबुकमा देख्न सकिन्छ ।

सुष्माले अभिनय गरेको  फिल्म ‘रोमियो एन्ड मुना’ रिलिजको संघारमा छ । तर, प्रचारका लागि उनको नाम प्रयोग गरिएको छैन ।