एजेन्सी/ शाहिद कपूर डायरेक्टर इम्तियाज अलि को साथ फिल्म गर्दैछन । यी दुईले पहिलानै सुपरहित फिल्म ‘जब वी मेट’ मा सँगै काम गरि सकेका छन् । भारतका सञ्चारमाध्यमका अनुसार ‘जब वी मेट’को सीक्वेल बन्ने वाला छ ।

‘जब वी मेट’ फिल्ममा फेरि शाहिदको जोडी करीना कपूर खान सँग जम्ने भारतका सञ्चारमाध्यमले बताइएका छन्।यो जोडीलाई यस अघिका फिल्ममा पनि धेरै नै रुचाइएको थियो । उनीहरुको प्रेम सम्बन्ध पनि केहि समय चर्चाको विषय बनेको थियो ।

फिल्मको शुटीङकै क्रममा उनीहरुको ब्रेकअप भएको थियो । तर ब्रेकअप भए पछि उनीहरुको सम्बन्ध राम्रो छैन् । उनीहरु दुबैको विहे भैसकेको छ । फेरी उनीहरु दुई सँगै जोडी बनेर काम गर्लान या नगर्लान त्यो भने पछाडिका दिनहरुमा थाहा पाउनेछन्।