एजेन्सी/ वेव सिरिज ‘रागिनी एम एम एस रिर्टन्स’ मा देखिने अभिनेत्री करिश्मा शर्माका केहि हट फोटोहरु सार्वजनिक भएका छन् ।

उनले हट अवतार र बोल्ड अवतारको मामलामा ठुला अभिनेत्री लाई समेत चुनौती दिएकी छिन् । यतिखेर करिश्मा हट फोटो सुटको कारणले चर्चामा छिन् ।

करिश्माले आफ्नो पछिल्लो फोटो सुटका केहि तश्बिरहरु आफ्नो इंस्टाग्राममा राखेकी छिन् । पबित्र रिस्ता र महोबत्ते बाट चर्चामा पुगेकी करिश्माले यसअघि एकता कपुरको ‘रागिनी एम एम एस’ मा देखिएकी थिइन् ।

‘रागिनी एम एम एस २’ मा भने सन्नी लियोनीले अभिनय गरेकी थिइन । ‘रागिनी एम एम एम रिर्टन्स’ मा करिश्मा प्रस्तुत भएकी छिन् ।