काठमाडौं/ सुपरस्टार सलमान खान बलिउडमै सबभन्दा बढी कमाउने सेलिब्रटी बनेका छन् । फोब्र्स भारतले सार्वजनिक गरेको सूचीका अनुसार सन् २०१७ मा धेरै कमाउने बलिउडर्कीको पहिलो स्थानमा खान परेका हुन् ।

उनको यसवर्षको कमाइ दुई सय ३२ करोड भारुभन्दा बढी रहेको जनाइएको छ । फोब्र्सले एकसय जनाको नाम सार्वजनिक गरेको हो । जसको दोस्रो स्थानमा शाहरुख खान छन् । उनको कमाइ एकसय ७० करोड भारु भन्दा माथि छ ।

पहिलो दोस्रो स्थानमा अभिनेता भएपनि तेस्रो स्थानमा क्रिकेट खेलाडी विराट कोहोलीले आफ्नो नाम सुरक्षित खाख्न सफल भएका छन् । गोरखापत्रबाट