डिभोर्सपछि अरूणिमा बाबुआमाको साथमा बस्दैआएकी छिन् । उनको एक छोरी पनि छिन् । अमेरिकामा रहने केही फिल्मकर्मीहरुले बताए अनुसार केही वर्षअघिदेखि नै उनीहरुको सम्बन्धमा समस्या आएको थियो ।
यस्तो समस्या अमेरिका जानुअघि सुरु भएकाले उनीहरुबीच सम्पत्तिको भागबन्डा समेत गरिएको थियो । विहेपछि केही फिल्ममा अभिनय गरे पनि राम्रो सफलता हात नपरेपछि अरुणिमा श्रीमानको साथमा अमेरिका गएकी हुन् । अरुणिमा लम्सालको १२ वर्षे वैवाहिक सम्बन्ध टुंगियो
काठमाडौं/ केही वर्षयता अमेरिका बस्दै आएकी अभिनेत्री अरूणिमा लम्सालको १२ वर्ष लामो वैवाहिक सम्बन्ध टुंगिएको छ । पति अमित अर्यालसँग उनले गत साता डिभोर्स गरेकी हुन् ।
डिभोर्सपछि अरूणिमा बाबुआमाको साथमा बस्दैआएकी छिन् । उनको एक छोरी पनि छिन् । अमेरिकामा रहने केही फिल्मकर्मीहरुले बताए अनुसार केही वर्षअघिदेखि नै उनीहरुको सम्बन्धमा समस्या आएको थियो ।
यस्तो समस्या अमेरिका जानुअघि सुरु भएकाले उनीहरुबीच सम्पत्तिको भागबन्डा समेत गरिएको थियो । विहेपछि केही फिल्ममा अभिनय गरे पनि राम्रो सफलता हात नपरेपछि अरुणिमा श्रीमानको साथमा अमेरिका गएकी हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
डिभोर्सपछि अरूणिमा बाबुआमाको साथमा बस्दैआएकी छिन् । उनको एक छोरी पनि छिन् । अमेरिकामा रहने केही फिल्मकर्मीहरुले बताए अनुसार केही वर्षअघिदेखि नै उनीहरुको सम्बन्धमा समस्या आएको थियो ।
यस्तो समस्या अमेरिका जानुअघि सुरु भएकाले उनीहरुबीच सम्पत्तिको भागबन्डा समेत गरिएको थियो । विहेपछि केही फिल्ममा अभिनय गरे पनि राम्रो सफलता हात नपरेपछि अरुणिमा श्रीमानको साथमा अमेरिका गएकी हुन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।