नेपालमा नारी शिक्षाको विकास र महिला सशक्तीकरणमा उल्लेखनीय योगदान गर्ने विदूषी श्रीमती अंगूरबाबा जोशीको आत्मकथा ‘अक्षर साधना र गोधूलि’ । गत महिना पूर्वराष्ट्रपति डा रामवरण यादवबाट लोकार्पण भएको यस कृतिमाथि आइतबार परिचर्चा गरियो । गोधूलि
नेपालमा नारी शिक्षाको विकास र महिला सशक्तीकरणमा उल्लेखनीय योगदान गर्ने विदूषी श्रीमती अंगूरबाबा जोशीको आत्मकथा ‘अक्षर साधना र गोधूलि’ । गत महिना पूर्वराष्ट्रपति डा रामवरण यादवबाट लोकार्पण भएको यस कृतिमाथि आइतबार परिचर्चा गरियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































