भद्रपुर । वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढीको १९औं वार्षिक उत्सवको अवसर पारेर गजलकार केशव आचार्यको एकल गजल वाचन तथा क्यानभासमा गजल कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरिएको छ ।
जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, भाषाविद चूडामणि रेग्मी, सहप्राध्यापक होम सुवेदी, प्राज्ञ पवन राजवंशी, नाटककार टंक विकल्प लगायतका साहितियक व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष कृष्ण अनमोलको अध्यक्षता रहेको कार्यक्रमको औचित्यमाथि प्रकाश डिल्लीरमण नेपालले पारेको कार्यक्रमको सञ्चालन विकास पाण्डेले गरेका थिए । भद्रपुर । वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढीको १९औं वार्षिक उत्सवको अवसर पारेर गजलकार केशव आचार्यको एकल गजल वाचन तथा क्यानभासमा गजल कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरिएको छ ।
जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, भाषाविद चूडामणि रेग्मी, सहप्राध्यापक होम सुवेदी, प्राज्ञ पवन राजवंशी, नाटककार टंक विकल्प लगायतका साहितियक व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष कृष्ण अनमोलको अध्यक्षता रहेको कार्यक्रमको औचित्यमाथि प्रकाश डिल्लीरमण नेपालले पारेको कार्यक्रमको सञ्चालन विकास पाण्डेले गरेका थिए ।