घडेरी
मेरो यो सहरमा
एक टुत्रा घडेरी छैन
र त
मलाई सबै जमिनको
उत्तिकै माया लाग्छ!
गरिबका हतियार
गरिबका दुइटा हतियार हुन्छन्
एउटा भोक र अर्को भोट
घडेरी
मेरो यो सहरमा
गरिबका हतियार
गरिबका दुइटा हतियार हुन्छन्
एउटा भोक र अर्को भोट