Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • समाज
  • स्थानीय
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • प्रविधि
  • स्वास्थ्य
  • अपराध
  • शिक्षा
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • समाज
  • स्थानीय
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • प्रविधि
  • स्वास्थ्य
  • अपराध
  • शिक्षा
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • हल्का वर्षाको सम्भावना

हल्का वर्षाको सम्भावना

alt
  • जेठ १२, २०८०
  • ब्लाष्ट खबर

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
तराईका केही स्थानमा हवाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागे पनि दिउँसो बदली र छिटफुट वर्षाको सम्भावना छ ।

सम्बन्धित समाचार
साफ च्यापियनशिप फुटबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ / राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियन ...

प्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन :मुख्यमन्त्री कार्की

विराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठ ...

मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्धानमन्त्री श्रेष्ठ

विराटनगर /उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरत ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
साफ च्यापियनशिप फुटबल : नेपाल सेमिफाइनलमा प्रवेश
प्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन :मुख्यमन्त्री कार्की
मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्धानमन्त्री श्रेष्ठ
कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
कोशी प्रदेशमा मन्त्री परिषद् विस्तार मुख्यमन्त्री कार्कीले गरे दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त
झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित
हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित
रूखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु
मैवाखोला गाउँपालिकाका पहिरो पीडित एकीकृत बस्तीमा
अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
वासिङ्टनस्थित क्युबाको दूतावासमा पेट्रोल वम आक्रमण
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी
बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या नौ सयभन्दा बढी पुग्यो
नेपाल नागरिकता (तेस्रो संशोधन ) नियमावली राजपत्रमा : गैर आवासीयलाई पनि नागरिकता
प्रधानमन्त्री चीन भ्रमण : द्विपक्षीय वार्ता सुरु
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
धरान राजधानी हुने भो !
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
ड्युटीमै रमाउने डिएसपी भन्छन- सुत्दा मात्र युनिफर्म खोल्थ्ये
रिना हत्या प्रकरणमा उनका प्रेमी पक्राउ
गाेरू काटने वाहुन दाजू भाई धराैटीमा छुटे
सामाजिक सुरक्षा भत्ता वितरण
धरान १० के रनमा ‘चिप टाइमिङ सिस्टम’ को प्रयोग गरिने
धरानमा आफ्नै साथीको हत्याः ५ पक्राउ
धरानमा गोरु काट्नेलाई सम्मान
अल्ट्रासाउण्ड सेवा सुरु
कांग्रेसभित्र वैचारिक पुनरजागरण आवश्यक छ– नेता केसी
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2023 - Blastkhabar.com All rights reserved