सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
स्थानीय
Showing ७६१-७७० of १,०८२ items.
पाँच वर्षमै फेरियो गाउँको मुहारः एउटा गाउँमा आठवटा सडक

 पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमा ...

कानेपाखरी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको लागि सुझाव संकलन गर्दै

पथरी । मोरङ कानेपोखरी गाउँपालिकाको शिक्षा तथा सामाजिक विकास शाखाले स्थानीय पाठ्यक्रम निर्माणको लागि स्थानी सरोकारवालाहरुसँग स ...

हात्ती रोक्ने कार्यमा स्थानीयकै अवरोध

सुनसरी । कोसीटप्पु वन्यजन्तु आरक्षका जनावर र मानव द्वन्द्व नियन्त्रण गर्ने कार्यमा स्थानीयले अवरोध गरेका छन् । हात्ती नियन्त् ...

मिलेमतोमै भन्सार छली

विराटनगर । मिलेमतोमा भन्सारबाट न्यून मूल्याङ्कन कायम गरी लाखौंको सामान भिœयाएर राजस्व छली गरेको तीनवटा फर्म कारबाहीमा परेका छ ...

विपद् पूर्व तयारीमा जुट्यो प्रशासन

इनरुवा । जल तथा मौसम पूर्वानुमान महाशाखाले औषत बढी वर्षाको अनुमान गरेसँगै सुनसरीमा विपद् पूर्व तयारीका गतिविधि अघि बढाइएको छ ...

आर्थिक अभावले अस्पतालको शय्यामा छट्पटाउँदै बिरामी

विराटनगर । नेपालको संविधानको मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने हकको ग ...

इनारभित्र साहको शव फेला

सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ । श्रीमतीलाई ...

मानव सेवा आश्रमलाई १ लाख बराबरको खाद्यन्न सहयोग

पथरी । मोरङको कानेपोखरी गाउँपालिकाद्धारा विराटनगर स्थित मानव सेवा आश्रमलाई १ लाख बराबरको खाद्यन्न सहयोग गरेका छन् । सोमब ...

मुख्य बजारमै छैन सार्वजनिक शौचालय

सुनसरी । प्रदेश नम्बर १ को मुख्य प्रवेशद्वारका रूपमा रहेको कोसी गाउँपालिका–८ स्थित कोसी ब्यारेज क्षेत्रमा सार्वजनिक शौचालय नह ...

गणतन्त्र कार्यान्वयनमा हामी सबै लाग्नुपर्छ– मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको बलिदान एवं सङ्घर्षबाट प्राप्त गणतन्त्रणको सफल कार्यान्वयनमा हामी सबै ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय