शिक्षा
Showing ३,८११-३,८२० of ३,९३७ items.
बच्चालाई दुध नपुगे के गर्ने ?

मेरो बच्चा डेढ महिनाको भयो l छ महिनासम्म आमाको दुध बाहेक अरु केही खुवाउनु हुन्न भन्ने सुनेको छु l तर आजकाल उसलाई दुध पुगेको छ ...

बुबालाई अस्पतालमा छाडेर छोरा भागे

धनकुटा/आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका ...

स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सञ्चालनमा

पाँचथर / सदरमुकाम फिदिमबाट पहिलोपल्ट स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा संचालनमा आएको छ । विपन्न र विशेष गरी ग्रामिण क्षेत ...

प्रमुख आयुक्तबारे छलफल गर्नु हुन्छ: मन्त्री थापा

चितवन/स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद्मा छलफल गर्नु ...

सप्तरीमा हैजाको भाइरस देखियो

राजविराज/सप्तरीको कोइलाडी गाविसमा गत शुक्रबारदेखि पैmलिएको झाडापखालाका दुई बिरामीमा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक हैजाक ...

अम्लपित्त

[caption id="attachment_3718" align="alignleft" width="206"] डा.अरुणकुमार सिंह[/caption] आमाशयका भित्तामा भएको इन्फ्लायिसन ...

स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या अत्यन्तै न्यून

रसुवा/स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या रसुवामा अत्यन्तै न्यून रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले शनिब ...

मानसिक बिरामी आठ वर्षदेखि सिक्रीमा

धरान/आफ्नै छोरालाई पशुझै सिक्रीमा बाँधेर राख्नुपर्दाको पिडा सुनसरी औरावनी गाविस– ९ का भगवान साहले आठ वर्षदेखि भोग्दै आएका ...

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली

राजविराज/ सप्तरीको जमुनी मधेपुरा गाविस– २ स्थित जोमनीटोलमा चार÷पाँच दिनदेखि झाडापखालाको प्रकोप फैलिएको  ठाउँमा स्वास्थ्यकर्मी ...

बिरामीको मृत्युपछि नागरिक अस्पताल दिनभर तनावग्रस्त

भक्तपुर /  सामान्य पेट दुखेर उपचार गराउन आएकी महिलाको मृत्यु भएपछि आज दिनभर भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस् ...