Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • अस्पतालको एम्बुलेन्स थन्कियो, बिरामीलाई सास्ती

अस्पतालको एम्बुलेन्स थन्कियो, बिरामीलाई सास्ती

  • मंसिर १९, २०७३
  • ब्लाष्ट खबर

खोटाङ/ भारत सरकारले जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि अलपत्र अवस्थामा थन्किएको छ । वर्षाद्का कारण सडक अवरुद्ध भएपछि गत जेठ दोस्रो हप्तादेखि दिक्तेलस्थित रत्नपार्कको ग्यारेजमा मर्मतका लागि राखिएको एम्बुलेन्स अहिले अलपत्र अवस्थामा थन्किएको हो । तत्कालीन एम्बुलेन्स चालक हरि गिरीले अस्पताल प्रशासनको गाडी चलाउन थालेपछि चालक अभावमा एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि एम्बुलेन्स नचलेपछि पछिल्लो समय जिल्लामा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ । एम्बुलेन्स नचलेपछि आफ्नो बिरामीलाई डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउनुपरेको बिरामीका आफन्तले बताएका छन् । बिरामीलाई मान्छेको भरमा डोको तथा स्ट्रेचरमा बोकाएर अस्पताल पु¥याउनु पर्दा समय पुग्न नसकिने र एम्बुलेन्सकोे भाडाभन्दा खर्च बढी हुने गरेको बिरामीका आफन्तले बताएका छन् । जिल्लाका सबै क्षेत्रका बिरामीलाई सहज र तत्काल अस्पताल पु¥याउने उद्देश्यले भारतीय सरकारको सहयोगमा तीन वर्षअघि जिल्लामा एम्बुलेन्स ल्याइएको थियो । थन्किएर रहेको एम्बुलेन्स तत्काल सञ्चालनमा ल्याउने तयारीमा आफू रहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डा रामबहादुर केसीले बताए । रासस

सम्बन्धित समाचार
पर्यटनका लागि तावाभञ्ज्याङ अत्यन्तै सम्भावनायुक्त : मन्त्री पराजुली

विजयपुर । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले त ...

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ः निर्मला तथा विनोद प्रथम

विजयपुर । ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’ को उपाधि महिलातर्फ खोटाङकी निर्म ...

होली गार्डेनका ५ विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति

विजयपुर । धरान–१ पृथ्वीपथस्थित होली गार्डेन एकेडेमीले कक्षा ८ मा अध्ययनका ल ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
पर्यटनका लागि तावाभञ्ज्याङ अत्यन्तै सम्भावनायुक्त : मन्त्री पराजुली
मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ः निर्मला तथा विनोद प्रथम
होली गार्डेनका ५ विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति
नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित
धरानमा निष्क्रिय सहकारी थपिँदै
धरान नगर अस्पताल बहस: पहिलो छलफलमै विवाद
हङकङमा भव्य रूपमा 'पुर्खा दिवस' मनाइयो
प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने प्रत्युत्पादक निर्णय
आजको राशिफलः २०८२ साल चैत २३ गते सोमबार
अब हप्तामा दुई दिन सार्वजनिक बिदा
यातायातमा ‘कीर्ते धन्दा’
आफन्तबाटै हत्या शृङ्खला बढ्दोः कोशीमा करिब ५ वर्षभित्र आफन्तबाटै २०२ को हत्या
युएन–नवोदयको १६ औँ वार्षिकोत्सवमा विद्यार्थी पुरस्कृत
प्रदेश र स्थानीय सरकारको अधिकारमाथि केन्द्रको हस्तक्षेप
सिटीजन्स बैङ्कको रकम हिनामिना प्रकरण: छोरी भाग्दा परिवारलाई ‘टर्चर’
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved