Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • चिकित्सक नहुँदा बिरामीले दुःख पाए

चिकित्सक नहुँदा बिरामीले दुःख पाए

  • मंसिर २२, २०७३
  • ब्लाष्ट खबर

गाईघाट (उदयपुर)/जिल्ला अस्पताल उदयपुरमा दुई महिनादेखि प्रसूतिसम्बन्धी चिकित्सक नहुँदा अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले दुःख पाउन थालेका छन् । दुई महिनादेखि अस्पतालमा प्रसूति सेवाको चिकित्सक नभएपछि अहिले प्रसूति सेवाका लागि अधिकांश बिरामीले शल्यक्रिया सहितको सेवा लिन दशौँ हजार खर्च गरेर विराटनगर तथा धरान जान बाध्य हुनु परेको बिरामीका आफन्त बताउँछन् । दुई महिनाअघि मात्र प्रसूति सेवासम्बन्धी एक चिकित्सक अमितकुमार ठाकुरको करार सेवाको समय अवधि सकिएर ठाकुर राजधानी काठमाडाँैतिर गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूतिसम्बन्धी चिकित्सकको अभाव भएको अस्पतालका कर्मचारीले बताएका छन् । डाक्टरको अभाव भएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवाका लागि आउने दैनिक २० भन्दा बढी बिरामी बाध्य भएर जिल्लाबाहिर सेवाका लागि जानु परेको अस्पतालका कर्मचारीले बताए । त्रियुगा नगरपालिका–७ का रमणदेव चौधरी भन्छन्, “आफूले आफ्नो श्रीमतीको गर्भ बसेको अवस्थादेखि नै जिल्ला अस्पतालमा लगेर डाक्टरसँग जँचाउने गरेको थिएँ, तर दुई महिनादेखि डाक्टर नभएपछि आफूले श्रीमती धरानको बिपी मेमोरियल अस्पतालमा लगेर प्रसूति गराउन बाध्य भएँ ।” यस्तै, जिल्लाको साउने खाँबु–६ का खम्बबहादुर मगरको पनि यस्तै गुनासो छ, । मगर भन्छन्, “आफ्नो बुहारीलाई प्रसूति सेवाका लागि जिल्ला अस्पतालमा लगे पनि चिकित्सक नहुँदा बाध्य भएर बिसौँ हजार खर्च गरेर एम्बुलेन्समा पूर्वाञ्चलको कोसी अस्पताल विराटनगर लगेर शल्यक्रिया सहितको उपचार हुन पुग्यो ।” अहिले जिल्ला अस्पताल उदयपुरमा चिकित्सकका अभावमा प्रसूति सेवाका शल्यक्रिया सहितको प्रसूति सेवा हुन नसकेपछि जिल्लाका धेरै प्रसूतिका बिरामी भने जिल्लाबाहिर जान बाध्य हुनुपरेको गुनासो व्यापक बढ्दै जान थालेको छ । यस विषयमा जिल्ला अस्पताल उदयपुरका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीसँग सम्पर्क गर्दा करारको चिकित्सकको समय अवधि सकिएर अन्यत्र गएपछि अहिले अस्पतालमा समस्या आएको कुरा बताएका छन् । अर्का प्रसूतिसम्बन्धी चिकित्सकको व्यवस्थापन गर्न पहल भइरहेको खत्रीले बताए । तर अस्पतालजस्तो संस्थामा चिकित्सक नहुनु र दैनिकरुपमा प्रसूति सेवा लिन आउने बिरामी चिकित्सक नहुँदा दशौँ हजार खर्च गरेर जिल्लाबाहिर जान बाध्य हुनुपर्ने अवस्थाले जिल्लावासीले समस्या भोग्नुपरेको उदयपुरवासी बताउँछन् ।

सम्बन्धित समाचार
आजदेखि तीज, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज ...

साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा

धनकुटा । भारी वर्षासँगै धनकुटाको साँगुरीगढी गाउँपालिकाका १ सय २० परिवार पहि ...

परिचयपत्रमा टोकनको सास्ती

विराटनगर । मोरङको सुन्दरहरँैचा नगरपालिका–७ का ४० वर्षीय उपेन्द्र खड्का शुक् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
आजदेखि तीज, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
भदौ २८, २०८३
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा
भदौ २७, २०८३
परिचयपत्रमा टोकनको सास्ती
भदौ २७, २०८३
आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार
भदौ २७, २०८३
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
आजदेखि तीज, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
भदौ २८, २०८३
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा
भदौ २७, २०८३
परिचयपत्रमा टोकनको सास्ती
भदौ २७, २०८३
आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार
भदौ २७, २०८३
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क