सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १५,०६१-१५,०७० of १६,८१४ items.
हाेटलमा लगेर जबर्जस्ती करणी गर्ने पक्राउ

  अर्ङाखाची / जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । ...

बेलका नगरको प्राथमिकता ‘कृषि’

धरान/ कृषि, शिक्षा, पशुपालन, पर्यटन, पूर्वाधार विकासलगायतका योजनालाई प्राथमिकीकरण गर्दै बेलका नगरपालिकाले बुधबारदेखि जारी तीन ...

चिया मजदुर र मालिकबीच सहमति

दमक/ झापाको दमकमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगानका आन्दोलनरत मजुदर र बगान  प् ...

भारतीयलाई नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी अझै पक्राउ परेनन

 भद्रपुर / भारतीयलाई नागरिकता दिएको काण्डमा आरोपित नौ जनालाई प्रहरीले समाउन चासो देखाएको छैन । भारतीय नागरिकलाई नेपाली न ...

स्कार्पियोमा ‘खैरो हेरोईन’

विराटनगर । अवैध लागूऔषध ‘खैरो हेरोइन’ स्कार्पियो गाडीमा राखेर भारतर्फ लैजाने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।म ...

लागुऔषधसहित दुई युवक पक्राउ

लहान / प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी ...

तमोर नदीले बगाएर भारतीय नागरिक बेपत्ता

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-७ सुभाङमा आज तमोर नदीले बगाएर १ जना भारतीय नागरिक बेपत्ता भएका छन् । बिहान ११ बजेको ...

पूर्ण खोप प्रमाणिकरण अभियान

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर पूर्ण खोपयुक्त नगर घोषणा भएको अवस्थामा वर्षेनी गरिने वडा वडाको पूर्ण खोप प्रमाणिक ...

सप्तरीमा थारू राष्ट्रिय भेला सम्पन्न

जनकपुरधाम । सप्तरीमा थारू राष्ट्रिय भेला सम्पन्न भएका छन । रेशम चौधरी बचाउ अभियान जिल्ला सप्तरीको कञ्चन?प नगरपालिका वडा नम्बर ...

नेपाली महिलालाई भारत हुँदै  खाडी लैजाने दलाल सक्रिय

काँकडभिट्टा/ नेपाली महिलाहरूलाई भारतका मिजोरम, मणिपुरहुँदै अवैधरूपमा खाडी मुलुक पुर्याउन दलालहरूको सक्रियता बढेको पाइएको छ ।& ...