Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अपराध
  • हाेटलमा लगेर जबर्जस्ती करणी गर्ने पक्राउ

हाेटलमा लगेर जबर्जस्ती करणी गर्ने पक्राउ

alt साङ्केतिक तस्बिर
  • वैशाख २८, २०७६
  • रासस
 
अर्ङाखाची / जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले होटलको व्यवस्था मिलाइ दिने तथा होटलको भाडासमेत तिरिदिने भनी आश्वासन देखाई होटलमा लगी करणी गरेको प्रहरीले जनाएको छ । खड्काले युवतीलाई मदिरा सेवन गर्न लगाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थको मूल्य वृद्धि

विजयपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।अ ...

काङ्ग्रेस स्थापना कालदेखिकाे इतिहासः गुटको शृङ्खलाबाटै उदाएको काङ्ग्रेस

के फेरि फुट्छ काङ्ग्रेस ?, काङ्ग्रेसको गुट सङ्घर्ष पुरानैधरान । २००३ साल का ...

अलैँचीमा सरकारको पहल आवश्यक

नेपालको निर्यात व्यापार वर्षौंदेखि सीमित वस्तु र सीमित बजारमा केन्द्रित रहँ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
साउन १७, २०८३
काङ्ग्रेस स्थापना कालदेखिकाे इतिहासः गुटको शृङ्खलाबाटै उदाएको काङ्ग्रेस
साउन १८, २०८३
अलैँचीमा सरकारको पहल आवश्यक
साउन १८, २०८३
आजको राशिफलः २०८३ साल साउन १८ गते सोमबार
साउन १८, २०८३
‘अभिभावक नजोडिएसम्म सामुदायिक विद्यालय सुध्रिँदैन’
साउन १७, २०८३
सुनसरीमा सामाजिक सद्भाव र्याली
साउन १७, २०८३
देवानगञ्ज घटनाको अध्ययन गर्न नागरिकस्तरीय समिति गठन
साउन १७, २०८३
ठूलो परिमाणमा गाँजासहित ७ जना पक्राउ
साउन १७, २०८३
सामुदायिक वनबाट चार थान भरुवा बन्दुक बरामद
साउन १७, २०८३
डिपो बास्केटबल कपः सेमिफाइनलमा चार विद्यालय
साउन १७, २०८३
नेपाली अलैँची निर्यातमा उच्च छलाङ
साउन १७, २०८३
पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन जल अर्पण बन्द
साउन १७, २०८३
आजको राशिफलः २०८३ साल साउन १७ गते आइतबार
साउन १७, २०८३
सुनसरीमा हट्यो कफ्र्यु, १० स्थानीय तहमा निषेधाज्ञा जारी
साउन १६, २०८३
दार्जिलिङ नगरपालिकाको विकासबारे छलफल
साउन १५, २०८३
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
साउन १७, २०८३
काङ्ग्रेस स्थापना कालदेखिकाे इतिहासः गुटको शृङ्खलाबाटै उदाएको काङ्ग्रेस
साउन १८, २०८३
अलैँचीमा सरकारको पहल आवश्यक
साउन १८, २०८३
आजको राशिफलः २०८३ साल साउन १८ गते सोमबार
साउन १८, २०८३
‘अभिभावक नजोडिएसम्म सामुदायिक विद्यालय सुध्रिँदैन’
साउन १७, २०८३
सुनसरीमा सामाजिक सद्भाव र्याली
साउन १७, २०८३
देवानगञ्ज घटनाको अध्ययन गर्न नागरिकस्तरीय समिति गठन
साउन १७, २०८३
ठूलो परिमाणमा गाँजासहित ७ जना पक्राउ
साउन १७, २०८३
सामुदायिक वनबाट चार थान भरुवा बन्दुक बरामद
साउन १७, २०८३
डिपो बास्केटबल कपः सेमिफाइनलमा चार विद्यालय
साउन १७, २०८३
नेपाली अलैँची निर्यातमा उच्च छलाङ
साउन १७, २०८३
पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन जल अर्पण बन्द
साउन १७, २०८३
आजको राशिफलः २०८३ साल साउन १७ गते आइतबार
साउन १७, २०८३
सुनसरीमा हट्यो कफ्र्यु, १० स्थानीय तहमा निषेधाज्ञा जारी
साउन १६, २०८३
दार्जिलिङ नगरपालिकाको विकासबारे छलफल
साउन १५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क