राजनीति

    Showing १-१० of १,४७० items.
  • कोभिड १९ को राजनीतिकरणलाई क्वारेण्टाइन गरौं–विश्व स्वास्थ्य संगठन

    धरान / विश्व स्थास्थ्य संगठनले कोभिड १९ का विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोपको खण्डन गरेको छ । महानिर्देशक टेड्रोस अधानोम घेब्रेयीससले पत्रकारसम्मलेनमा भने ‘ कृपया, राष्ट्रियस्तरको एकता कायम गरौं , कोभिड १९ लाई राजनीतिकरण नगरौं । र विश्वव्यापी एकतामा इमान्दार बनौं र चीन र अमेरिकाको नेतृत्वप्रति इमान्दार बनौं । ’ उनले आफू ब्यक्तिगत रुपमा आक्रमणको शिकार भइरहेको र हत्याको सम्म धम्कीबाट गुज्रिरहेको उल्लेख गरे । तर उनका अनुसार उनको मतलब भनेको जीवन बचाउनु हो, उनी भन्छन् , – ‘ कृपया कोभिड १९ को राजनीतिकरणको क्वारेण्टाइन नगरौं ।’ नियमित हुने पत्रकार भ

    • प्रकाशित मितिः चैत्र २७, २०७६
    • ७२ पटक पढिएको
    • एजेन्सी
  • वीपीमा मेयरले राहत सहयाेगका लागि पत्र काटे पछि काङ्ग्रेस नगर सचिव र माननीयविच फेसबुक दाेहाेरी

    ब्लाष्टखबर । डाक्टर, पदाधिकारी र कर्मचारीहरुको तलब नै तोकेर मागेको धरान उपमहानगरपालिकाले चन्दा मागेपछि सर्वत्र आलोचना बनेको उक्त विषयलाई लिएर काग्रेसका नगर सचिव र स‌घीय स‌सदका माननीय विच फेसवुक दाेहाेरी चलेकाे छ ।  मेयर तिलक राईको हस्ताक्षर रहेको पत्रमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, कर्मचारी तथा पदाधिकारीहरुको तलब जम्मा गर्न भन्दै प्रतिष्ठानका उपकुलपतिलाई लेखेको पत्र प्रति विमत्ती जनाएका काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सुनसरी क्षेत्र नम्बर १ का माननीय मीन विश्वकर्मा र काङ्ग्रेस धरान उपमहानगर कमिटि सचिव युवराज शंकर विच फेसबुक दाेहाेरी चलेकाे हाे । वि

    • प्रकाशित मितिः चैत्र २६, २०७६
    • २८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लकडाउनमा काङ्ग्रेसको अनुगमन किन, भीडभाड बढाएर झन जोखिमको चिन्ता

    धरान / कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लकडाउन गरेको समयमा धरानस्थित नेपाली काङ्ग्रेसका स्थानीय नेताहरु अनुगमनको नाममा राहत वितरण स्थल, स्वास्थ्य संस्थालगायतमा पुगेर भीड भाड बढाएको गुनासो बढेको छ । कोरोना एक अर्कामा सर्न सक्ने भएकाले सामाजिक दुरी कायम गर्न र सके सम्म घरमै बस्न भन्दै सरकारले लकडाउनको घोषणा गरेको बेला अनावश्यक भीड बनाउन काङ्ग्रेसले मलजल गरेको प्रतिपक्ष दलका नेताहरुले बताएका छन् । नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ, उपमहानगरका पूर्व सभापति किशोर राईलगायतको टोली वडाहरुको राहत वितरण स्थल, तरकारी बजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रशासन कार्याल

    • प्रकाशित मितिः चैत्र २६, २०७६
    • २८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरानो नियन्त्रणको तयारीबारे धरानमा कांग्रेसको अनुगमन

    धरान, / नेपाली कांग्रेसद्वारा धरानमा अनुगमन गरिएको छ । कोरोना भाईरस (कोभिड– १९) को संक्रमण फैलिन नदिन तथा रोकथाम र उपचारका लागि धरानमा भईरहेको प्रयास र लामो समयदेखि जारी लकडाउनका कारण आम नागरिकमा पर्न गएको प्रभाव तथा दैनिक ज्याला मजदुरी गर्ने विपन्न नागरिकहरुका लागि उपलब्ध गराउंदै आएको राहतलगायत व्यवस्थापन रवितरणका विषयमा अनुगमन गरिएको हो । नेपाली कांग्रेस सुनसरीका सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेको नेतृत्वमा कांग्रेसले अनुगमन गरेको हो । अनुगमन तथा समन्वय टोलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक आवसीय महाविद्यालयस्थित क्वारेनटाइन भवन, इलाका प्रशासन कार्यालय, कृषि उपज

    • प्रकाशित मितिः चैत्र २६, २०७६
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान उपमहानगरका मेयरले दिए तीन महिनाको तलब

    धरान । कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले निर्माण गरेको कोरोना राहत कोषमा नगर प्रमुख तिलक राईले ३ महिनाको तलब दिने घोषणा गरेका छन् । उपमहानगरका प्रमुख राईले मंगलबारको पत्रकार सम्मेलनमा गएको पुस, माघ र फागुनको तबलभत्ता कोरोना राहत कोषमा जम्मा गरिदिने घोषणा गरेका हुन् । नगर प्रमुखको तीन महिनाको १ लाख ४६ हजार ४८० रुपैयाँ कोषमा जम्मा गर्ने भएको छ । त्यस्तै धरान उपमहानगरका कर्मचारीहरूले पनि १० लाख १५ हजार ७०० रुपैयाँ कोषमा जम्मा गरेका छन् । धरान उपमहानगरका स्थायी श्रेणीविहीन कर्मचारीले दुई दिन बराबरको तलब, सहायक स्तर दोस्रो श्रेणीदेखि ५ तहसम्मकाले तीन दिनको, अधिकृत छैंठो तह

    • प्रकाशित मितिः चैत्र २५, २०७६
    • ५६१ पटक पढिएको
    • उपेन्द्र चाम्लिङ
  • धरान ७ का वडा अध्यक्षको मेयरलाई यस्ता सुझाव

    धरान / सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलकराईलेहस्ताक्षर गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुलाई उपमहानगरकोराहत कोषमा सहयोगगर्न उर्दी जारी गरेको पत्र बाहिरिए पछि स्थानीय सरकारको ठूलोआलोचना भएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई स्थानीय सरकारले थप सेवा सुविधा उपलब्दगराएर खटाउने समयमा स्वास्थ्यकर्मीहरुलाई यति उति भनेर पत्र नै लेखे पछि आलोचना भएको हो । मेयर राईले हस्ताक्षर गरेका पत्र सार्वजनिक भए पछि आलोचनासँन्गै मेयरलाई सुझाव समेत दिएका छन् । धरान–७ का वडा अध्यक्ष जीवन सुवेदीले नेपालमा आउन लागेको महामारी रोकथामका लागि खटिरहेका स्वा

    • प्रकाशित मितिः चैत्र २५, २०७६
    • ५६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी

    धरान । मन्त्रिपरिषद्ले राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल फागुन ५ गतेदेखि नै समाप्त भएपछि पद रिक्त रहेको थियो । गभर्नरमा नियुक्त भएका अधिकारी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए । पूर्व गभर्नरको अवकास भएपछि कार्यवाहक गभर्नरका रूपमा चिन्तामणि सिवाकोटीले काम गर्दै आएका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरका लागि अधिकारी, पू

    • प्रकाशित मितिः चैत्र २४, २०७६
    • ४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सरकारले थप्याे लकडाउन, वैशाख ३ सम्म लकडाउन

    धरान । सरकारले वैशाख ३ गतेसम्मका लागि लकडाउन अवधि थप गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि लम्ब्याउने गरी निर्णय गरेको हो । यसअघि चैत ११ गतेबाट लकडाउन शुरु गरिएकोमा चैत १८ गते पुनः थप गरेको थियो । कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि सरकारले बाध्य भएर लकडाउन बढाउन लागेको हो । नेपालमा कोरोनाबाट ९ जना संक्रमित भएका छन् । जसमध्ये अधिकांस विदेशबाट आउनेहरू थिए भने शनिबार एक्कासी समुदाय स्तरमा पनि पहिलो पटक संक्रमित भेटिएपछि सरकार थप त्रस्त बनेको छ । लकडाउनमा अन्तर्राष्टि विमानहरू पनि उडान ठप्प पारिएका छन् । अप्रिल १५ सम्मका लागि उठान ठप्प छन् । नेपालमा हालसम्म ९ जना भेटि

    • प्रकाशित मितिः चैत्र २४, २०७६
    • १०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सरकारले एकसाता लकडाउन लम्ब्याउने गरी बैठक बस्दै

    धरान । सरकारले अझै एक साता लकडाउन बढाउने तयारी थालेको छ । चैत ११ गतेदेखि शुरु भएको लकडाउन चैत १८ गतेसम्म जारी राखेको थियो । पुनः एक साता बढाएर चैत २५ गतेसम्म लकडाउन जारी राखेको छ । लकडाउन लम्ब्याउनेलगायतका विषयमा आज अपराह्न ४ बजे बालुवाटामा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । उक्त बैठकले नै लकडाउन बढाउने÷नबढाउने विषयमा छलफल गर्नेछ । नेपालमा हालसम्म ९ जना कोरोनाभाइरसबाट संक्रमति बनिसकेका छन् । स्थानीय स्तरमा पनि एक जना महिलामा कोरोनाको संक्रमण देखिएपछि सरकार थप चिन्तित बनेको छ । सरकारले कम्तीमा पनि एक साता लकडाउन बढाउने तयारी गर्ने भएको छ । सरकारले अप्रिल १५ तारिखसम्म अन्तर्राष्ट्रिय उड

    • प्रकाशित मितिः चैत्र २४, २०७६
    • २०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • 'प्रधानमन्त्रीको नजिक रहेर, अरूको सत्तोसराप गरेर सेवा गरेजस्तो गरेर अव हुँदैन'

    धरान / पाँच महिनाअगाडि (२९ कार्तिक) राजिनामा दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज अन्नपूर्ण पोस्टमा लेख्नुभएको लेखको अंश र नयाँ पत्रिकामा आज पार्टी केन्द्रीय सदस्य तथा ओलीका निटक व्यक्ति महेश बस्नेतको भनाइको केही अंश यहाँ प्रस्तुत गरिएको छ । नियमित बैठक राखेर,घनिभूत छलफल गरेर,सिङ्गो पार्टी पंक्तिलाई उत्साहका साथ परिचालित गरिदिए सायद यस्ता गुनासा आफैमा स्वतःन्यूनिकरण हुने जानकारबताउछन् । मनमा गुम्सिएका,धेरैले भन्न सकेनन्,थोरैले भन्न गाह्रो मानेनन्,थाहै छ अर्याल र बस्नेत दुबै जना प्रधानमन्त्री निकट रहेर लामो समय काम गरेका अनुभवी हुनुहुन्छ । उहाँहरुको कुराबाट अव प्रधानमन्त

    • प्रकाशित मितिः चैत्र २३, २०७६
    • १८८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved