पूर्व
Showing ९,००१-९,०१० of ९,२८८ items.
हसन्दहका बाढीपीडितलाई राहत

धरान / काठमाण्डू समाज काठमाण्डूले मोरङको हसन्दह बाढीपीडितहरुलाई राहत वितरण गरेको छ । साउन २३ गते हसन्दह र अमरदहका बाढीपी ...

बालिकामाथि सामुहिक बलात्कार: दुई पक्राउ

भद्रपुर/ सिटी सफारी चालकद्धयले गरामनी गाविसकी एक १४ वर्षिया वालिकालाई पालैपालो बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको ...

लागुऔषधसहित दुई किशोर पक्राउ

मोरङ/ मोरङको झुर्किया–५ बाट प्रहरीले मङ्गलबार साँझ लागुऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झुर्किया–३ बस ...

डुबेर बालिकाको मृत्यु

मोरङ/ मोरङको डाँगीहाट–९ स्थित नहरमा डुबेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी १० वर्षीया बालिका ज ...

नेपाल लायन्स ४५ औ वर्षमा

धरान/लायन्स क्लव विजयपुर, वुढासुव्वा, दन्तकाली र धरान इस्ट लायन्स क्लवले संयुत रुपमा नेपाल लायन्सको ४५औ स्थापना दिवस धरानमा म ...

इनारभित्र निस्सासिएर काका भतिजको मृत्यु

लहान / इनारभित्र झरेको बाल्टिन निकाल्ने क्रममा निस्सासिएर सिरहाको धनगढीमाई नगरपालिका–१२ मा आज काकाभतिजोको मृत्यु भएको छ । आफ् ...

झापाका बाढीपीडितलाई कारितासको सहयोग

दमक/भूटानी शरणार्थीहरुको शिक्षाको क्षेत्रमा काम गरिरहेको संस्था कारितास नेपालले झापाका बाढीपीडित ४ सय ३७ परिवारलाई राहत स्वरु ...

नेपाल यातायात संयुक्तमा तामाङ

धरान/नेपाल यातायात संयुक्त मजदुर संघ जिल्ला कार्य समिति सुनसरीको अध्यक्षमा बीरबहादुर तामाङ (पशुपति) निर्विरोध चयन भएका छन् । ...

आँखा तथा कान शिविर सम्पन्न

धरान/ नेवार एकता समाज वार्ड नम्बर ७ ले मब्गलबार आँखा तथाकान शिविर गरेको छ । शिविरमा २१ जनामा सल्यक्रिया गर्नु पर्ने खाल्को ...

सिंगापुर पुलिसले बनाउने भए बहुउद्देश्य भवन

धरान / सिंगापूर पुलिसबाट अवकास प्राप्त गरेका भूपूहरुले धरानमा ‘बहुउद्देश्य सामुदायिक भवन’ निर्माण गर्ने भएका छन् । भवनको मङ्ग ...