छुरा प्रहारबाट झापामा युवकको ज्यान गयो
भद्रपुर । दशै मेलामा विवाद हुदा झापामा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ भने, एक जना घाइते भएका छन् । झापा गाउँपालिका– ...
दशैं अवधिमा दुर्घटनामा परि १६ जनाको मृत्यु
विराटनगर/दशैं अवधिमा एक नम्बर प्रदेशमा सवारी दुर्घटनमा परी १६ जनाको मृत्यु भएको छ । दशैंको घटस्थापनाको दिनदेखी मंगलबारसम्म ...
मृत्युसँग संर्घष
मोरङ (हरकपुर)/मोरङ कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३२ वर्षीय भविन्द्र लावती यतिखेर मृत्युसँग जुध्दै छन् । पाँचवर्ष अघिदेखि दु ...
झापाको चन्द्रगढी विमानस्थलमा सामान जाँच्ने एक्सरे मेसिन
भद्रपुर । हवाई यात्रुको सरसामान चेकजाँचमा कठिनाईलाइ मध्यनजर गरि झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा एक्सरे मेसिन जडान ह ...
बसको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु
भेडेटार/धनकुटाको साँगुरीगढी गाउँपालिका ४ स्थित राजमार्गमा सोमबार यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ ...
काैडा खेल्ने क्रममा ७ पक्राउ
झापा/झापाको गौरादह नगरपालिका-७ बस्ने मेदनी गौतमको घरमा कौडा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ...
लेक लागेर एककाे मृत्यु
विराटनगर/सोलुखम्बुमा सोमबार लेक लागेर एकजनाको मृत्यु भएको छ । सोलुखुम्बु जिल्लाको माहाकुलुङ–४, गुदेल बस्ने ४३ वर्षीय कवारक ...
दशै सुरु भए सँगै म्याङलुङ्ग बजार सुनसान
तेह्रथुम/दशैं सुरु भएसँगै तेह्रथुम सदरमुकाम म्याङ्लुङ्ग बजार सुनसान बनेको छ ।सदरमुकामका सरकारी तथा गैर सरकारी कार्यालय र शिक् ...
बसमा माेटरसाइकल ठक्कर खादा दुर्इकाे मृत्यु
सुनसरी/सुनसरीमा शुक्रबार विहान बस र मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। बिहान करिब ५ बज ...
माेरङकाे सिजुवा र हरैचाबाट १८ जुवाडे पक्राउ
धरान/मोरङको सिजुवा र हरैचाबाट बिहिबार १८ जना जुवाडे पक्राउ परेका छन्। रतुवामाई नगरपालिका ८ गुरुङ चौक स्थित गणेश कार्कीको घ ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved