कोरोनाका कारण अदालतको आदेशपछि सिरहाका २१ कैदीबन्दी छुटे
सिरहा । अदालतको आदेशपछि सिरहा काराकागारले २१ जना कैदीलाई रिहा गरेको छ । भीडका कारण कोभिड–१९ संक्रमण जोखिम बढ्ने कुराला ...
झापामा आइसोलेटेड एम्बुलेन्सदेखि खाद्यन्य व्यवस्थापनको तयारीमा
भद्रपुर । झापाका १५ वटै पालिकाले आ–आफ्नो स्थानीय तह भित्रका विपन्न नागरिकहरूको स्थलगत विवरण सङ्कलन गरी आवश्यक खाद्यन्य ...
झापामा स्वदेश फर्किने ५ सय बढीको तथ्याङ्क सङ्कलन
भद्रपुर । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङक्रमण भेटिएपछि जिल्ला प्रहरी कार्यालय झापाले स्वदेश फर्किनेहरूको ...
कोरोनाभाइरसको संक्रमण रोक्न पाकिस्तानले ग¥यो सेना परिचालन
धरान । पाकिस्तान सरकारले कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि सेना परिचालन गरेको छ । सरकारले विभिन्न नाकाहरूमा सेना परिचालन ...
धनकुटामा विदेशबाट फर्किएका ९० जना होम क्वारेन्टाइनमा
धनकुटा । धनकुटामा ९० जनालाई ‘होम क्वारेन्टाइन’ मा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विभिन्न देशबाट फर ...
काेराेना भाइरसबारे केही जिज्ञासा र जवाफ
कोभिड १९ का लक्षणहरु के के हुन् ? सबै भन्दा आम लक्षणहरुमा ज्वरो, थकाई लाग्ने, सुख्खा कफ हुन् । केही संक्रमितहरुमा ...
काेराेनाभाइरस लकडाउनकाे छैठाैं दिनः दृष्यमा सुनसान धरानकाे विभिन्न स्थान
धरान । काेराेनाभाइरसका कारण सरकारले गरेकाे लकडाउनकाे असर सर्बत्र परेकाे छ । धरान पनि यसबाट अछुताे रहेकाे छैन । लकडाउनकाे छैठा ...
लकडाउनमा फसेका विदेशी पर्यटकको उद्धार गरी सम्बन्धित देशमा पठाइँदै
धरान । लकडाउनका कारण विभिन्न स्थानमा फसेका पर्यटकहरूको नेपाल सरकारले उद्धार गरेको छ । देशका विभिन्न स्थानमा फसेका ९ सय ६४ जन ...
इटलीमा कोरोनाभाइरसले सङ्कटः आफन्तलाई अन्तिम संस्कार गर्न पनि पाउदैनन्
एजेन्सी / मिलानस्थित अन्तिम संस्कार आयोजना गर्ने स्थलमा काम गर्ने एन्ड्रिया सेराटो भन्छन्, 'यो महामारीले तपाईँलाई दुई प ...
कोरोनाबाट स्पेनकी राजकुमारीको मृत्यु, स्पेनमा ७३,२३५ संक्रमित
धरान / कोरोना भाइरस (कोभिड १९) बाट स्पेनकी राजकुमारीको मृत्यु भएको छ । स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टे ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved