सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
खेलकुद
Showing १,४३१-१,४४० of २,९६६ items.
अण्डर १६ साफकालागि नेपाली राष्टिय टिमले गर्यो बिदाई

इटहरी । भारतको कोलकत्तामाबुधबारदेखीहुने अण्डर १६ साफच्याम्पियनसीप फूटबल प्रतियोगिताको लागि नेपाली राष्टिय टिमलाई इटहरीबाट विद ...

पाथीभरा गोल्डकपः आयोजकलाई हराउँदै मोरङ बिजयी

ताप्लेजुङ । ताप्लेजुङमा विहिवारदेखि सुरु भएको चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिता अन्तरगत शुक्रबारको खेलमा बेलबारी फ ...

धरानमा प्रदेशस्तरीय फुटसल हुँदै

धरान । धरानमा पूर्वाञ्चल स्तरीय फुटसल टुर्नामेन्ट हुने भएको छ । धरान–१३ को गार्डेन फुटसल क्लबले साउनको अन्तिम साता फुट ...

पृथ्वी–लक्ष्मी स्मृति ब्याण्डमिन्टनको तयारी

धरान/पृथ्वी–लक्ष्मी मेमोरियल ट्रष्टले खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । भदौं ६ र ७ गते धरानको अमर सेवा समाज ब ...

क्रिकेट पिचमा अनियमितताको आशङ्का

रङ्गेली । विराटनगर–१९ मा रहेको वैजनाथपुर क्षेत्रीय रङ्गशालामा क्रिकेट पिचबेस बनाउँदा लाखौं रकम हिनामिना भएको भन्दै सांस ...

एक सय १७ विद्यार्थीहरुलाई बास्केटवलको आधारभूत ज्ञान

धरान  / धरान बास्केटवल संघको अयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानमा संचालन भएको तेस्रो समर बास्केटवल ट्रे ...

विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

  काडमाडा‌ै‌ / कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन् ...

मुख्यमन्त्री कप छानबिनको घेरामा

विराटनगर । प्रदेश १ मा गत असार ३१ गते धरानमा सम्पन्न मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा अनियमितताबारे प्रदेशसभाको ...

बास्केटवलका राष्ट्रिय खेलाडी धरानमा

धरान / १३ औं दक्षिण एसियाली खेलकुद(साग) का लागि धरानमा शुक्रबारदेखि बास्केटवल खेलको बन्द प्रशिक्षण शुरु गरिएको छ । आगामी ...

नेमारमाथि बलात्कार आरोपः प्रमाण नपुगेको भन्दै बलात्कार मुद्दा स्थगित

साओ / नेमारले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ब्रजिलका चर्चित फुटबल खेलाडी नेमारमाथि लागेको बलात्कार अभियोगको अनुस ...

भर्खरै
लोकप्रिय
सद्भाव कायम गरौँ
साउन १२, २०८३
भर्खरै
लोकप्रिय