एसिया

    Showing ५१-६० of ४५३ items.
  • सिंहवाहिनी मन्दिर धरानमा भागवत पुराण

    पानवारी । सिंहवाहिनी मन्दिर धरान–१० मा आज बुधबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुने भएको छ । महायज्ञको उद्घाटन गर्न नेपालकै प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य आउने भएका छन् । मन्दिरको भवन निर्माण तथा गौशाला निर्माण गर्न आर्थिक संकलन गर्ने उदेश्यले आयोजना हुने महायज्ञको कथा वाचन पण्डित योगशे भण्डारीले गर्ने जनाइएको छ । मन्दिर स्थापना भएको ५० औं वर्ष पुरा भएको स्वर्णउत्सवको अवसरमा आयोजना हुने पुराणको पहिलो दिन बुधबार कलश शोभा यात्रा, दोस्रो दिनदेखि नियमित मण्डप पूजाका साथ संगीतमय कथा प्रबचन एवं झाकी प्रदर्शन हुने मूल आयोजक समिति संयोजक मानमोहन श्रेष्ठले जानकारी दिएका छन् । त्

    • प्रकाशित मितिः जेठ २, २०७५
    • ५९७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किरात रार्इ पत्रकारले साकेलामा किरात राज्य माग्दै

    काठमाडाै । किराति हरुको महान चाड उभौलिको अवसरमा  किरात रार्इ यायोक्खा प्राकास धरान १५ को आयोजनामा आयोजित साकेला उभौली पुजामा किरात राई पत्रकार संघ , सुनसरीका नवनिर्वाचित अध्यक्ष प्रविण राइको नेतृत्वमा आइतबार सहभागिता जनाएका धरानका पत्रकारहरु किराया केन्द्रीय अध्यक्ष तिलक राई , सुनसरी जिल्ला अध्यक्ष कमला राई, जिल्ला सदस्य एवं किराप , सुनसरी सल्लाहकार उपेन्द्र चाम्लिङ सहित आइतवार साकेला उभौली पुजामा सामुहिक तस्विर खिचाउदै । किराँती हरुको महान चाड उभौली पर्व  "प्रदेश १ लाई  किरात राज्य नामकरण अभियान" संग जोडेर मनाउने किरात राई यायोक्खाको अभियानमा साथ र समर्थन जनाउदै किरात रार्इ पत्रकार संघ, सु

    • प्रकाशित मितिः जेठ १, २०७५
    • ६९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • किरात समुदायको साकेला उभौली समापन

    पथरी । किरात समुदायको महान् पर्व साकेला उभौली मोरङको कानेपोखरीमा सम्पन्न भएको छ । बैशाख १७ गते देखि सुरु भएको साकेला उभौली मोरङमा सोमबार समापन भएको हो । ‘खेतीपाती सप्रियोस,रोगव्याधी नलागोस,प्राकृतिक विपत्ति नपरोस’ भन्ने कामना सहित पितृ तथा भूमिको पूजाआजा गरी समापन भएको हो । कानेपोखरीमा मोरङ र झापाका १८ वटा साकेला सिली नृत्यहरुको सहभागीता जनाएका थिए । दाजुभाइ,दिदीबहिनी,बुबाआमा,इष्टमित्रको सहभागितामा गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाचेका थिए । साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्दै रमाएका थिए । कार्यक्रममा प्रवेश द्रार व्य

    • प्रकाशित मितिः जेठ १, २०७५
    • ८०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पथरीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल सुरू

    शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईले नगर अन्तर्गत पथरी उत्तरको विभिन्न धार्मिक मठ मन्दिर एवम् साकेला थानस्थल क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकासका लागि पहल गरिने वताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले किरात राई यायोक्खा नगर समितिले उभौलीका अवसरमा शनिवार आयोजना गरेको साकेला सिली प्रतियोगिताको समापनका अवसरमा बोल्दै सो कुरा बताएका हुन् । यले दुङ ५०७८ को सन्दर्भ समेतको कार्यक्रममा उनले भने ‘यहाँ सालेकाथान सहित विभिन्न जातीय धार्मिक एवम् सांस्कृतिक थलोका रुपमा यही वरीपरी मठ मन्दिरहरु रहेकाले यसलाई धार्मिक पर्यटकीयस्थल वनाउन सकिन्छ ।’ भुल्के

    • प्रकाशित मितिः बैशाख ३०, २०७५
    • ६०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेलायतमा शाकेला शिलीको उपाधि मेडस्टोनले चुम्यो

    लण्डन/लण्डन नजिकै किराँत राईहरुको आफ्नै भूमी ग्याम्बलस लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थल (किराँत राई घर) मा उँभौली यलेदोङ ५०७८ (वि.स) शाकेला पर्व भव्य रुपमा सम्पन्न भएको छ । बेलायतमा हरेक बर्ष साकेला पर्व तथा उँभौली शिली प्रतियोगीता प्रतिस्पर्धाका साथ धुमधाम सँग मनाउने चलन बढ्दै आएको छ । किराँती धामी (नाछोङ) ले टाउकोमा सेतो(फेटा लगाई सुम्निमा-पारुहाङ्गको तस्विर, ढोल र झ्याम्टा सहित सेउलीको थानमा उभौली भूमीपुजा गरी थान वरिपरी नाचेर विधी अनुरुप कार्यक्रमको सुरुवात गरिएको थियो । किराँत राई यायोक्खा बेलायतको अध्यक्ष पदमबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली

    • प्रकाशित मितिः बैशाख २३, २०७५
    • ६५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सतिसाले बनेको गुम्बा उद्घाटन

    पानवारी । मोरङको केराबारी गाउँपालिका वडा नं. ५ सतिसालेमा निर्मित साङ्गे नाङ्साल छ्योलिङ गुम्बाको उद्घाटन गरिएको छ । गु म्बामा बुधबार एक कार्यक्रमको आयोजना गरी ताइवानबाट आएका ताओ एशोसिएसन अफ नेपालका प्रमुख धर्मगुरु चाओ सिङ सिभोङ र प्रदेश सांसद उपेन्द्र घिमिरेले संयुक्त रुपमा गुम्बाको उद्घाटन गरेका हुन् । सतिसाले घेदुङ चोकमा रहेको गुम्बा केराबारी गाउँपालिकाको नमुना गुम्बाको रुपमा रहेको गुम्बाका अध्यक्ष चन्द्रबहादुर जिम्बाले बताए । करिब २ कठ्ठा क्षेत्रफलमा रहेको गुम्बा निर्माण भएको छ । उद्घाटन कार्यक्रममा गुम्बा भित्र रहेको मूर्तिको अनावरण समेत गरिएको थियो । कार्यक्रममा बौद्ध शिक्षा प्रबच

    • प्रकाशित मितिः बैशाख २१, २०७५
    • ७५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • राधेश्याम मन्दिरमा महायज्ञ हुने

    पानवारी । धरान–१ स्थित राधेश्याम मन्दिरमा सात दिने भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । राधेश्याम महिला जागरण समूह धरानको आयोजनामा २०७५ साल जेष्ठ २ गतेदेखि जेष्ठ ९ गतेसम्म महायज्ञ हुने भएको विहीबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । महायज्ञको भागवत कथावाचिका पण्डित राधिका दाशीको मुखाराविन्दुबाट हुने आयोजक समितीका कार्यक्रम संयोजक कोपिला भट्टराईले बताइन् । कथावाचिका पण्डित महिला भएकाले भट्टराईले महायज्ञ सम्पन्न गर्न महिलाहरुले गरेको प्रयासलाई सहयोग गरिदिनु हुन धरानवासीलाई आग्रह समेत गरेकी छन् । संयोजक भट्टराईका अनुसार महायज्ञको उद्घाटनको दिन जेष्ठ २ गते अनन्त श्री विभ

    • प्रकाशित मितिः बैशाख २१, २०७५
    • ५१७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लिम्बूहरूले गरे 'किरात' त्यागेर 'युमा' धर्म मान्ने घोषणा

    धरान । किरात धर्म लेख्ने गरेका लिम्बूहरूले अब ‘युमा धर्म’ मान्ने घोषणा गरेसँगै लिम्बू समुदायमा तरङ्ग पैदा भएको छ । धरानमा मङ्गलबार सम्पन्न तीनदिने ‘युमा मुन्धुम, धर्म र दर्शन’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीले युमा धर्म मान्ने घोषण गरेपछि तरङ्ग पैदा भएको हो । युमा साम्यो महासभाद्वारा धरानको हरियाली पार्कमा आयोजित गोष्ठीमा याक्थुम्बा (लिम्बू÷सुब्बा) जातिले अनुसरण गरेको परम्परागत धर्म, संस्कार र संस्कृति ‘युमा धर्म’ मान्ने घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ ‘वैरागी काइँला’ ले याक्थुम्बाहरूको परम्परागत धर्म, संस्कार, संस्कृति

    • प्रकाशित मितिः बैशाख २०, २०७५
    • १,११२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भानुचौकमा साकेला सिलि प्रदर्शन

    पानवारी । सोमबारबाट सुरु भएको किराँतीहरुको महान् चाड उभौली मंगलबार पनि साकेला सिली नाचर मनाइएको छ । किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरानको भानुचोकमा भएको साकेला सिलीमा धरानका किरातीहरुको उल्लेख्य रुपमा सहभागीता रहेको थियो । प्रारम्भिक कार्यसमिति वडा न.९ र १० को संयोजनमा गरिएको साकेला सिलिमा इटहरीको एउटा समुह र धरानका १२ वटा समुह गरी १३ समुहले धरानको भानुचोकमा साकेला सिलि प्रदर्शन गरेका थिए । साकेला सिलिमा झ्याम्टा, ढोल बजाएर एक आपसमा गोलो आकार बनाएर साकेला सिलि नृत्य प्रदर्शन भएको थियो । भानुचोकमा भएको औपचारीक कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रिय अध्यक्ष तिलक राई, भाष

    • प्रकाशित मितिः बैशाख १९, २०७५
    • ५०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आम्बारीमा काली मन्दिर बन्दै

    मधुमल्ला । उर्लाबारी नगरपालिका—८ स्थित आम्बारीमा काली मन्दिर निर्माण गरिने भएको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले मन्दिरको शिल्यान्यास गरेपछि निर्माणको काम तिब्र रुपमा भईरहेको छ । मन्दिर निर्माणको लागि आम्बारीमा आयोजित पुराणमा स्थानीय समाजसेवी चौकीलाल धिमालले २ लाख २१ हजार, जगन्नाथ गुरागाई ७५ हजार सहयोग गरेका थिए । सहयोगीदाता धिमाललाई मन्दिर शिल्यान्यासका दिन सम्मान गरिएको थियो । धिमालहरु जस्तै मनका धनीहरुबाट पुराणमा ५ लाख १६ हजार सहयोग जुटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली नेपालले जानकारी दिएका छन् । मन्दिरका लागि उर्लाबारी वडा नम्बर ८ बाट ३ लाख रुपैंया विनियोजन भईसकेको

    • प्रकाशित मितिः बैशाख १८, २०७५
    • ४८४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved