Trending Tags

एसिया

    Showing १४१-१५० of ४५३ items.
  • पिण्डेश्वर मन्दिरमा सतविज छर्नेको भीड

    धरान/‘सतविज’ छर्दा पितृहरुको उद्दार हुने शिवपूराणमा उल्लेख भए अनुसार हिन्दुधर्मालम्बीहरुले शुक्रबार देशका शिवालय मन्दिरहरुमा पुगेर सतविज छरेका छन् । [caption id="attachment_60912" align="alignnone" width="960"] धरानकाे पिण्डेश्वर मन्दिरमा सतबिज छर्नेहरूकाे भीड । तस्बिरः भाेजराज श्रेष्ठ[/caption] यो क्रममा धरानकाे पिण्डेश्वर मन्दिरमा पनि ‘सतविज’ छर्नेहरुको भीड लागेको छ । बुबाआमा तथा सासुससुरा नभएकाहरुले शिवालय मन्दिरहरुमा पुगेर सतविउ छर्दै पितृ उद्दारको कामना गर्ने गरेका छन् । दिवंगत भएका पितृहरुलाई खुसी पार्नको लागि पनि शिवालय मन्दिरहरुमा सतविउ छर्न आइपुग्ने गरेका छन् । पिण्डेश्वर मन्

    • प्रकाशित मितिः मंसिर १, २०७४
    • ७५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज बाला चतुर्दशी, शतवीज छर्ने दिन

    बाला चर्तुदशी सुयोग ढकाल यस बर्षको बाला चर्तुदशी को पनि मिती यसै दिनमा परेको छ, अब आजको प्रसंगमा जोड्न जाँदैछौ बाला चर्तुशीका परम्परा अनि उत्सर्गहरु । आज शतवीज ज छर्ने हो, आज मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहनेगर्दछ । शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक बनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ । यस्ता अन्नहरुमा धान, गहुँ, मास,

    • प्रकाशित मितिः मंसिर १, २०७४
    • ८७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जनकपुरमा शिव पूजा

    [caption id="attachment_59835" align="aligncenter" width="1800"] तस्बिर : अजयकुमार साह[/caption] जनकपुरधामको रंगभूमि मैदानमा बुधबार आायोजना गरिएका शिव पूजामा सहभागीहरु ।

    • प्रकाशित मितिः कार्तिक २२, २०७४
    • ५३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रेम गर्ने जोडीका लागी 'नमोबुद्ध मेला'

    कार्तिक शुक्ल पूर्णिमामा मेला भर्न प्रेमी प्रेमिका जोडी नै नमोबुद्ध आएमा प्रेम सफल हुन्छ भन्ने विश्वास छ। यतिबेला नमोबुद्ध प्रेमिल बनिसकेको छ।पनौती आफैं पनि पर्यटकीय ठाउँ भईकन पनि पनौतीको वरपर पनि घुम्ने ठाउँ निकै छन्। बल्थली, पलाञ्चोक भगवती, दोलालघाट, लाँकुरी भञ्ज्याङ जस्तै नमोबुद्ध पनि एक हो। यही नमोबुद्धमा  कार्तिक शुक्ल पूर्णिमा -(सकिमना पुन्ही) को दिन विशेष मेला लागेको छ। त्यसो त काठमाडौं दक्षिणपूर्व अवस्थित पनौती नगरलाई विभिन्न नामले पुकारिन्छ। परापूर्व कालमा एक साधुले पनौतीको पवित्रता र पुण्य जाँच्न मकर संक्रान्तीको सुकेको बाँस पानीले खिइएर चिल्लो भइसकेको ढुंगामा गाडेर यिनी अन्य धार्मि

    • प्रकाशित मितिः कार्तिक १८, २०७४
    • ८०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन किरात धर्मावलम्बीहरुको माग

    दमक/ किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका दिन देशैभरि सार्वजनिक बिदा दिन किरात धर्मावलम्बीहरुले माग गरेका छन् । सरकारले कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र बिदा दिइने निर्णय गरेको भए पनि त्यस दिन देशैभरि सार्वजनिक बिदा दिनु पर्ने किरात धर्म तथा साहित्य उत्थान संघले माग गरेको छ । संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिइसकेपछि महागुरुको जन्मजयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र लक्षित गरेर सार्वजनिक बिदा दिनु उपयुक्त नभएको भन्दै देशैभरि सार्वजनिक बिदाको व्यवस्थ

    • प्रकाशित मितिः कार्तिक १६, २०७४
    • १,४१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज हरिबोधिनी एकादशी , हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको पूजाआराधना गरी मनाइँदै

    काठमाडौँ । कात्तिक शुक्ल एकादशीका दिन मंगलबार औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु यसैदिन ब्युँझने भएकाले यसदिनको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने

    • प्रकाशित मितिः कार्तिक १४, २०७४
    • ६८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • छठ पर्वको लागि मेची नदी भद्रपुरमा बनेको बाँसे पुल भाँचियो

    भद्रपुर । नेपाल–भारतको सीमावर्ती नाकासंग जोडिएको झापाको भद्रपुर स्थित मेची नदीमा निर्माण भएको बाँसे पुल भाँचिएको छ । छठ पर्वलाइ ध्यानमा राखेर निर्माण गरिएको अस्थायी बाँसे पुलले मान्छेको भार थेग्न नसकेर भाचिएको हो । अस्ताउदै गरेको सूर्यलाइ अघ्र्य दिएर विहीवार साँझ घर फर्किने क्रममा पुलमाथि दाहोरो भिड भएपछि पुलको पुर्वतर्फको भाग पानीमा दवेका कारण पुलमा सवार मानिसहरु नदीमा लडेका थिए । भत्किएको क्षेत्रमा पानी कम भएका कारण कुनै मानविय क्षति भने नभएको पाइएको छ । पुल भत्किएपछि पुलमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी लगायतले उद्धार गरेका थिए । कतिपय मानिसहरु नदीवाटनै आवतजावत गरेका थिए । पर्वलाइ मध्यनज

    • प्रकाशित मितिः कार्तिक ९, २०७४
    • १,३७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पहाडी समुदायको अगुवाईमा पथरीको छैठमा

    शनिश्चरे/तराइबासी हिन्दु समुदायले मनाउँदै आएको छैठ पर्वलाई सवै जातजातीको साझा पर्व बनाउनका लागि मोरङको पथरीशनिश्चरेमा विगत २० वर्षदेखि सद्भावनापूर्ण सहकार्य भइरहेको छ । अर्थात त्यहाँ पहाडे समुदायको अगुवाईमा लोभलाग्दो गरी छैठ पर्वको सामुहिक सद्भाव गाँजिदै आएको छ । पहाडे समुदायको अगुवाईमा छैठ पर्वको संस्थागत थालनी भएको हो र हालका अध्यक्ष समेत पहाडे समुदायका छन् । यो वर्ष पनि पथरीशनिश्चरे १ पथरीस्थित भुल्के पुछारमा निर्माण गरिएको त्यहाँको पोखरीमा स्थानीय मधेसी र पहाडे दुवै समुदायका हजारौं मानिसहरू सहभागि भएर सवैले सामुहिक पर्वका रूपमा छैठलाई मनाएका छन् । त्यहाँ पूजा गर्नेहरूको संख्या पनि पहाडे

    • प्रकाशित मितिः कार्तिक ९, २०७४
    • ४९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • छठ पर्वको लागि मात्र बन्छ मेची नदीमा बाँसे पुल

    भद्रपुर । नेपाल–भारतको सीमावर्ती नाकासंग जोडिएको झापाको भद्रपुर स्थित मेची नदीमा बाँसे पुल निर्माण नभए छठ पर्व खल्लो हुने गरेको पाइएको छ । दुवै देशका भक्तजनहरुको आवतजावतलाई मध्यनजर गर्दै विगत एक दशकदेखि छठ पर्वलाई लक्षित गरी नदीमा बाँसे पूल बनाउन थालिएको हो । बाँसे पूल बिना भद्रपुरको छठ पर्वको रौनकतामा कमि आउने भक्तजनको भनाइ छ । पर्वलाइ मध्यनजर गर्दै भद्रपुर नगरपालिका कार्यालय र मैथिल समाजकै पहलमा हरेक बर्ष नदीमा बाँसे पूल बन्ने गरेको छ । बाँसे पूलकै सहयोगले ब्रतालु भक्तजनहरु पूजा सामग्री लैजान र नदीको दुवै किनारका घाट पुग्न सहज हुने गरेको छ । यसबर्ष नगरपालिकाले बाँसे पूल बनाउन करिब डेढ लाख

    • प्रकाशित मितिः कार्तिक ८, २०७४
    • ६४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चिच्याएर वर माग्न सत्यवती मेला जाउँ !

    पाल्पा/ पाल्पाको तिनाउ गाउँपालिका–४, सत्यवती तालमा चिच्याएर वरदान ९वर० माग्ने मेला लाग्ने भएको छ । सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा सत्यवती धार्मिक मेला यही कात्तिक १६, १७ र १८ गते सम्म हुने भएको हो । रातको समयमा सत्यवती तालमा लिंगो गाडेर बिहान सही लिंगो चिनेर पूजा गर्ने चलन रहेको छ । सत्यवती बजैको कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने चलन रहेको समितिका अध्यक्ष अध्यक्ष सुनवीर गाहाले बताए । अँध्यारो भएपछि तालमा पुग्ने र बिहान झिसमिसे उज्यालो नहुँदै मन्दिर परिसर छोड्नुपर्ने परम्परागत मान्यता रहेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिका अध्यक्ष गाहाले बताए । कात्ति

    • प्रकाशित मितिः कार्तिक ८, २०७४
    • ३७० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved