मकालु हीरक महोत्सव शुरु
सङ्खुवासभा/राष्ट्रपति विद्यादेवी भण्डारीले मकालु हीरक महोत्सवको सोमबार एक विशेष समारोहबीच उद्घाटन गरेकी छन् । सो समारोहमा रा ...
मापदण्ड मिचेर मनपरि प्लटिङ
तरहरा/विनाशकारी भूकम्पपछि सरकारले ल्याएको प्लटिङ मापदण्ड सरकारी पक्षकै हेलचत्र्mयाइँले कार्यान्वयन हुन सकेको छैन । शहरी क्षेत ...
कर नतिर्नेलाई कालोसूचीमा राखेर कारबाही गरिने
मोरङ/विराटनगर उपमहानगरपालिकाले घरजग्गा कर चुक्ता गर्न अटेर गर्दैआएका करदातालाई कालोसूचीमा राखेर कारवाही प्रक्रिया अगाडि बढाएक ...
छोटी भन्सार पुनःस्थापित नहुँदा राजश्व चुहावट
इलाम/ सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका छवटा छोटी भन्सार कार्यालय अभैm पनि पुनःस्थापित नहुँदा राजश्व चुहावट नियन्त्रण ...
सांसद्को तलब बढ्यो
काठमाडौं/सांसदहरुले मासिक तलब भत्ता एक लाखभन्दा बढी पाउने भएका छन् । सांसदहरुको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ निर् ...
घरमै बसेर अव कम्पनी खोल्ने र बन्द गर्न सकिने
काठमाडौँ / व्यवस्थापिका– संसद्ले ‘कम्पनी ९पहिलो संशोधन 'विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारि ...
विदेशबाट फर्केर बाख्रापालन व्यवसायमा रमाउँदै
रामपुर (पाल्पा)/रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन व्यवसाय सुरु गरेका छन् । आठ ...
फास्ट ट्रयाक नेपालले नै निर्माण गर्ने –मन्त्री लेखक
काठमाडौं/ फास्ट ट्रयाक निर्माण भारतलाई दिने निर्णयबाट प्रचण्ड नेतृत्वको सरकार पछि हटेको छ ।प्रमुख प्रतिपक्षी एमालेसहितका विपक ...
पूर्ण लोडसेडिङ मुक्त बनाउने यस्तो छ सरकारको योजना
धरान/देशलाई पूर्ण लोडसेडिङ मुक्त अभियानको लागि राज्यले भारतबाट थप विद्युत ल्याउने तयारीका साथ सहमति गरेको छ । हाल आइरह ...
ठेकेदारको लापर्वाहीले डेढ करोडको भवन अलपत्र
धनकुटा/ स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाको कुरुलेतेनुपा गाविस–२ मा निर्माणाधीन स्वास्थ्य चौकीको भवन निर्माण थालेको ...