अर्थ
Showing ५,८६१-५,८७० of ६,८५१ items.
माेटरसाइकलमा ८० प्रतिशत कर, कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो ?

धरान/दुई पांग्रे सवारीमा भन्सार, अन्तशुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर् ...

सम्झौता भएका ५ सय ४० योजना सम्पन्न हुन बाँकी

भद्रपुर/ चालू आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा झापामा सम्झौता भएकामध्ये ५ सय ४० वटा योजना अभैm सम्पन्न हुन बाँकी रहेको ...

नयाँ कर्मचारीले पेन्सन नपाउने

धरान/नयाँ आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने भएका छन् । यो नीतिसँगै अब सरकारी कोषमा पर्दै आएको व्यय ...

कक्षा १० सम्मका शिक्षकको तलब सरकारले नबाड्ने

धरान/सरकारले कक्षा १ देखि १० सम्मका विद्यालय तहका शिक्षक र बालविकासका शिक्षकको तलब स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था बजे ...

अागामी अार्थिक बर्षकाे बजेट अायाे

धरान/सरकारले ७.२ अार्थिक वृद्धिको लक्ष्यसहित अार्थिक वर्ष २०७४–०७५ को बजेट संसदमा प्रस्तुत गरेको छ । यसका लागि सरकारले १२ खर् ...

म्याग्दीको अल्लो र ढाका कपडा विदेशमा

  बाबियाचौर /म्याग्दीका उद्यमीले तयार पारेको अल्लो र ढाकाको कपडा विदेश निकासी हुन थालेको छ । बेनीको हिमाली अल्लो र नमु ...

आज बजेट अाउने

काठमाडौं/ सरकारले आगामी आर्थिक वर्षको राजश्व र व्ययको विवरण (बजेट) व्यवस्थापिका–संसद्मा सोमबार अपराह्न ४ बजे प्रस्तुत गर्दैछ ...

पाँचथर मिक्लाजुङकी लावतीले पाउने भइन ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’

काठमाडौँ/यस वर्ष ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ विभिन्न जिल्लाका पाँच जनालाई प्रदान गरिने भएको छ । कृषि विकास मन्त्रा ...

२३ संस्थान नाफामा र १२ नोक्सानीमा

काठमाडौँ/अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसद्को आजको बैठकमा आव २०७४/७५ को आर्थिक सर्वेक्षण, आव २०७३/७४ को मन्त्र ...

कच्चा पदार्थको अभावमा करुवा उद्योग विस्थापित

  पाल्पा/यस जिल्लामा हातले कुँदेर बनाइएका करुवा हराउन थालेको छ । कच्चा पदार्थको अभाव र नयाँ पुस्ताले सीप नसिक्दा पाल्प ...