पथरी/नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पथरी शाखाले शनिबार अभिकर्ता भेला सम्पन्न गरेको छ ।

Nepal-life-Insurgence पथरी बहुुमुखी क्याम्पसमा आयोजित अभिकर्ता भेलामा इटहरी शाखा प्रमुख नरेन्द्र राईले अमृत वर्षा वीमा योजनाको विषयमा सहजीकरण गरेका थिए । पथरीशनिश्चरे क्षेत्रका अभिकर्ताहहरुको उल्लेख्य उपस्थित रहेको भेलामा कम्पनीको भावी योजनाहरुको बारेमा जानकारीहरु गराइएको थियो । पथरी शाखा प्रमुख भोजराज श्रेष्ठको संयोजनमा नेशनल लाइफ इनस्योरेन्सका अभिकर्ताहरु गणेश वाछाना राई, दमक प्रमुख सुमन राई लगायतको उपस्थितिमा सो कार्यक्रम सञ्चालन भएको थियो ।