अवैध सामग्री बरामद
धरान । झापा प्रहरीले विभिन्न स्थानबाट अवैधरूपमा भिœयाइएको सामग्री आइतबार बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ...
झापा प्रहरीद्धारा अवैध सामग्री बरामद
झापा । झापाको गौरीगञ्ज, कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिका बिबिभन्न स्थानबाट प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको छ । बिभ ...
सञ्जालमा आकर्षक तलब देखाएर ठगी
भद्रपुर (ब्लाष्ट) सामाजिक सञ्जालमा विज्ञापनमार्फत्आ कर्षक तलबको लोभ देखाएर रकम ठगी गर्ने चारजनालाई बिर्तामोड प्रहरीले पक्राउ ...
लागूऔषध प्रयोगकर्ताको ग्राफ बढ्दो
विजयपुर । कोशी प्रदेशमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या दिनानु दिन बढ्दै गएको छ । लागूऔषध प्रयोगकर्ता दिनानु दिन वृद्धि हुनु चि ...
तुलसी सहकारीमा एक अर्ब बढी घोटाला: सिआइबीले अनुसन्धान थाल्ने
विराटनगर। सर्वसाधारणले बचत गरेको १ सय ४५ करोड रुपैयाँ अपचलनको आशङ्का गर्दै विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको अनियमि ...
पत्नीको हत्या गरी पति फरार
धरान । मोरङको बेलबारीमा पतिले बिहीबार पत्नीको हत्या गरेका छन् ।बेलबारी उपमहानगरपालिका–१ नक्सालबारीका ५७ वर्षीय हेमकर्ण महतले ...
१६९ केजी गाँजा बरामद
धरान । कोशी प्रदेशका सुनसरी, उदयपुर र धनकुटाबाट १ सय ६९ केजी गाँजा बरामद गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अन ...
रोकिएन खाद्यपूरक सामग्रीको तस्करी
विराटनगर । बिरामीलाई आर्थिकरूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामग्रीको तस्करी व्यापकरूपमा हुने गरेको पाइएको छ । ...
होटलबाट ब्राउनसुगरसहित तीन पक्राउ
धरान । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कको एक होटलबाट शनिबार एक युवतीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्र ...
बेपत्ता बालिका मृत फेला
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता भएकी छ वर्षीया बालिका मृत अवस्थामा भेटिएकी ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved