Trending Tags

अपराध

    Showing १३१-१४० of २,९३६ items.
  • यौन दुर्व्यवहार आरोपमा भारतीय नागरिक पक्राउ

    विराटनगर । इलाम घर भइ विराटनगर बस्दै आएकी १७ वर्षिया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।प्रहरीले भारतको फारबिजगन्जका ३९ वर्षिय प्रभास देव किशोरीलाई यौन दुर्व्यवहार  गरेको आरोपमा पक्राउ परेका हुन् । ती किशोरी एक वर्ष अगाडी देखि फारबिजगन्जमा देवको घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी थिइन् । किशोरीकी आमा विरामी भएपछि महिना दिन अगाडी विराटनगरमा डेरा गरि बस्ने  आमालाई भेटन आएकी थिइन् । आमालाई क्यान्सर भएपछि उपचारको लागि भारतपुर क्यान्सर अस्पतालमा लगेर उपचार हुँदै आएको छ ।गत बिहीबार देव किशोरीलाई लिन विराटनगर आएका थिए । ‘आमालाई उपचार गर्

    • प्रकाशित मितिः माघ १७, २०७७
    • ५७० पटक पढिएको
    • ब्लाष्ट खबर
  • रूकुम घट्ना दोहोर्याछौँ भन्दै हातपात गरेपछि युवकले गरे आत्मत्या, मृतककी आमा भन्छिन् समाजले आत्महत्या गर्न दरुत्साहन गर्यो

    विजयपुर । अन्र्तजातीय विवाह गरेका रामधुनी नगरपालिका वडा नं.–४ का अर्जुन विश्वकर्मालाई समाजका मान्छेले रुकुमको घट्ना बिर्सिस भन्दै धम्कि दिएपछि झुण्डिएर आत्महत्या गरेका छन् । अर्जुनकीआमाकुमारी विश्कर्माले दिएको जानकारीअनुसार अर्जुनले रामधुनी–४ कै दिपिका भुजेलसँग प्रेमपछि माघ ७ गते अन्र्तजातीय विवाह गरेका थिए । उनीहरु विवाह गरेर कोशीपारी उदयपुरको झोडापाटामा गएका थिए । माघ–१० गते दिपिकाका बुवा आमा दुर्गा बहादुर भुजेल र अम्बिका भुजेलले प्रहरीमा दिएको उजुरीका आधारमा केटा केटीलाई प्रहरी उपस्थित गराएको थियो । उनीहरु दुबैजना २० वर्ष नपुगेकाले बालविवाह हुने भन्दै प्रहरीले कागज गरि आ–आफ्नै अभिभावकक

    • प्रकाशित मितिः माघ १६, २०७७
    • ४१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • १५ सय केजी माछाका भुरा बरामद

    देउराली । मोरङको जहदा गाउँपालिकामा माछाको भुरासहित भारतीय नम्बरप्लेट भएको पिकअप बरामद भएको छ । गाउँपालिकाकको ७ नम्बर वडा स्थित डुमरीयामा रहेको दशगजा क्षेत्रमा अन्दाजी १५०० किलो माछाको भुरा लोड गरेको डव्लु वी २५ जे ०७५४ नम्बरको बलेरो पिकअप बरामद भएको प्रहरी चौकी मझारेले जनाएको छ । प्रहरी चौकीका अनुसार भारतीय सिमा सुरक्ष बलले भारतीय क्षेत्रबाट खेदाउने क्रममा नेपाल तर्फ ल्याई चारक फरार भई बेवारीसे अवस्थामा फेला परेको हो । बरामद भएको माछाका भुरा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई नष्ट गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः माघ १६, २०७७
    • २८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् ।पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा ९० लाख ७१ हजार ५०० ठगी गरेको अभियोगमा गत माघ १३ गते पोखरा–१० रामबजारबाट विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।अभियुक्त विकले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेर

    • प्रकाशित मितिः माघ १६, २०७७
    • १९८ पटक पढिएको
    • रासस
  • कानेपोखरी प्रहरी चौकी छेउमै श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

    पथरी । मोरङको कानेपोखरी अस्थाई प्रहरी चौकी नजिकै श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान फरार रहेका छन् । मादकपदार्थ सेवन गरेका ३५ बर्षिय बद्रि मरीकले कान्छी श्रीमती ३० वर्षीया मालो ऋषिदेवलाई निर्घात कुटपिट गरेपछि उनको मृत्यु भएको हो । घटना गत सोमबार दिउँसो २ बजे भएपछि माइती पक्षले भोलिपल्ट मात्र थाहा पाएको मृतकका काका कुसुमलाल ऋषिदेवले बताए । उनले मृतक मालो ऋषिदेवको शरिरमा निलडाम, मुखभरी फिज भएकाले हत्या गरेको भन्दै प्रहरीसँग छानविनको माग गरेका छन् । श्रीमान बद्रि मरिक भने भोलि पल्ट विहान मात्र भागेको स्थानीयहरुले बताएका छन् । उनिहरु पहिले देखि नै कानेपोखरी चोकको सार

    • प्रकाशित मितिः माघ १५, २०७७
    • २,३२४ पटक पढिएको
    • दिनेश सुब्बा
  • धरानबाट गाँजासहित एक युवा पक्राउ

    धरान । धरानबाट १ किले ९ सय ग्राम गाँजा सहित एक युवा पक्राउ परेका छन् । धनकुटा नगरपालिका १४ का २३ वर्षीय कमल विष्ट मंगलबार धरान, भानुचौकबाट पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका उनलाइ सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएकाे छ ।

    • प्रकाशित मितिः माघ १५, २०७७
    • ४२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मिटरव्याजी मन्टु विरुद्ध सात वर्ष कैद र १ करोड ९२ लाख माग दाबी

    विराटनगर । मिटरब्याजको धन्दा चलाउँदै आएका विराटनगरका मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध सरकारी वकिलको कार्यालयले १७ थान मुद्दामा छुटा–छुट्टै माग दाबी राखेर मोरङ अदालतमा अभियोग दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मन्टुले १७ जना सर्वसाधारणलाई विभिन्न मितिमा ‘ठगी’ र अपराधिक लाभ लिएको पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैद र ठगी अनुसारको जरीवानाको माग दाबी गरेको हो । ठगीतर्फ मुलुकी अपराध संहिताको दफा २५३ को उपदफा (१) र (२) वमोजिम सात वर्षसम्म कैद र जरिवानाको मागदाबी छ । यस्तै अपराधिक लाभ लिएको मुद्दामा अपराध संहिता, २०७४ को

    • प्रकाशित मितिः माघ १५, २०७७
    • २८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतीय चिठ्ठा नियन्त्रणमा प्रहरी असफल

    भद्रपुर । नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठा व्यापार प्रहरीकै संरक्षणमा सञ्चालन भइरहेको छ । वेला बखत प्रहरीले नियन्त्रणमा लिएपनि लेनदेनको कुरा मिलाएर ती कारोबारीलाइ छाडदै आएपछि व्यापार मौलाएको हो । भद्रपुरमा चिठ्ठाका घट्ना पटक – पटक दोहोरी रहेका छन् । प्रहरीले  बरामद गरेको चिठ्ठामा रकम परेपछि जिल्ला प्रहरी कार्यालय झापाबाटै चिठ्ठाको ठेली समेत गायव भएको पुरानो घट्ना समेत वाहिर आएको थियो । चिठ्ठासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आपसी सहमतिमा पटक– पटक छाड्दै आइरहेको छ  । भारतका  र नेपालका  केही युवा समूह दिनभर भद्रपुरमा चिठ्ठा बिक्रीवितरण गराउन बसिरहेको बारेमा प्रहरीला

    • प्रकाशित मितिः माघ १५, २०७७
    • ३९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापामा महिला करणी गरेकाे अभियाेमा घिमिरे पक्राउ

    ब्लाष्टखबर । झापामा महिलामाथी करणी गरेकाे अभियाेमा  मेचीनगर नगरपालिका–१ बस्ने २९ वर्षीय सुमन घिमिरे पक्राउ परेका छन् । आइतबार दिउँसो २७ वर्षीय महिलालाई घिमिरेले करणी गरेको भन्ने  सुचनाका आधारमा बुधबार  प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    • प्रकाशित मितिः माघ १५, २०७७
    • ३९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विद्यार्थिलाई बलत्कार गर्ने एक शिक्षकसहित चार जनालाई १८ वर्ष जेल सजाय

    धनकुटा। जिल्ला अदालत धनकुटाले आफ्नै विद्यार्थि माथि पटक पटक यौन शोषण  गर्ने एक शिक्षक सहित चार जनालाई १८ वर्ष ६ महिना कैद सजाय हुने गरी फैसला गरेको छ । धनकुटा नगरपालिकाकी एक १३ वर्षिया दलित बालिका माथि पटक÷पटक भएको यौन शोषणको घटनामा संलग्न भएको पुष्टी गर्दै अदालतले पिडित पक्षले गरेको अदालती कार्वाहीको माग प्रतिको सुनवाई गरेको हो । अदालतले यौन शोषणको घट्नामा संलग्न धनकुटा नगरपालिका वडा नं.६ माथिल्लो गोकुण्डेश्वर माध्यामिक विद्यालयका शिक्षक मदन अधिकारी, सोही वडाका गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तवहादुर मगरलाई दोषी ठहर गरेको हो । अदालतले दोषी ठह¥याएको शिक्षक मदन अधिकारी वाहेक तिन जन

    • प्रकाशित मितिः माघ १५, २०७७
    • ३३५ पटक पढिएको
    • सन्तवीर लामा

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved