एलम्बर

    Showing १-१ of item.
  • पर्यटकीय गन्तव्य यलम्बर पार्क

    धरान /  धरान उपमहानगरभित्र रहेको एलेम्बर सामुदायिक वन उपभोक्ता समुह प्रदेश १ को नमुना वन समुह हो । यहाँका वन क्षेत्रमा आन्तरिक पर्यटकहरुको बाह्रैमास घुइचो हुने गरेको छ । २०४६ सालको राजनीतिक परिवर्तन पछि उजाड बन्दै गरेको वन क्षेत्रलाई सरकारले समुदायमा हस्तान्तरण गर्ने नीति ल्यायो । यहि नीति अनुरुप समुदायले संरक्षण गरेको धरानका सामुदायिक वन समुहहरु यति बेला नमुना बनेका छन् । यहाँका वन समुहवीच वन संरक्षण र पर्यटकिय गन्तव्य बनाउन अघोषित रुपमा प्रतिस्पर्धा नै चलेको छ । यलम्बर वन समुहले वन संरुक्षण र पर्यटकीय गन्तव्य बनाए बापत गत २०६० सालमा सरकारले ५० हजार पुरस्कार राशीसहित गणेशमानसिंह हरिय

    • प्रकाशित मितिः भदौ १५, २०७६
    • २०४ पटक पढिएको
    • तस्विरहरूः किस्तीका चाैधरी

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved