रुस। रुसमा हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।

अधिकारीहरु अनुसार १५ यात्रु र ३ चालकदल रहेकाे एमआई -८ हेलिकेप्टर साइबेरियाकाे क्रास्नोयार्स्क क्षेत्रमा स्थानीय समयानुसार शनिबार बिहान १०.२० बजे दुर्घटना भएकाे हाे । दुर्घटनामा परि हेलिकेप्टरमा सवार सम्पूर्णकाे ज्यान गएकाे छ।

हेलिकेसप्टरमा रहेका १५ जना तेल खानिका कामदारहरू हुनसक्ने त्यहाकाे समाचार छ ।

प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएको अिधकारीहरूकाे भनार्इ छ ।