धरान/अाज मंगलबार काठमाडाैंकाे ग्राण्डी अस्पतालमा देहान्त भएका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाकाे पार्थिव शरीर हलिकप्टर मार्फत धरान ल्याइपुर्याइएकाे छ । विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकाे मर्चरीमा उनकाे सव राखिएकाे छ। परिवारका सदस्यहरू विदेशमा रहेकाेले  सुब्बाकाे अन्तिम संस्कार कहिले हुने टुङ्गाे लागेकाे छैन ।

भिडियाे हेर्न यहा क्लिक गर्नुहाेस्