मोरङको कटहरी गाउँपालिकाको महेपुरमा आइतबारदेखी सुरु भएको मत्स्य कृषि मेलामा ६ किलो १ सय ग्रामको ‘ग्रासकार’ जातको माछा देखाउँदै कृषक पुष्प बहादुर थापा । मोरङको रङ्गेलीमा रहेको उनको इश्वरी एकिकृत कृषि फारममा विभिन्न जातको माछाहरु रहेको छ । दुई दिने यस मेलामा कृषिसँग सम्बन्धीत ७ वटा स्टलहरु रहेको छ ।