गाजा । इजरायलले हमास लडाकूलार्इ लक्षित गरी गाजामा शनिबार शक्तिशाली हमला भएको गरेकाे छ । यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ ।

फिलिस्तीन स्वास्थ अधिकारीका अनुसार शनिबार भएकाे हवाइ अाक्रमणमा परि दुर्इजनाकाने मृत्यु भएकाे छ भने १२ जना घाइते भएकाे जनाएकाे छ ।

यजरायली रक्षा बल (आईडीएफ) का अनुसार  हमासबाट भइरहेकाे रकेट हमलाकाे जवाफ स्वरूप गाजा पट्टीमा हमासकाे पकडमा रहेका ठाँउ अाक्रमण  गरेकाे हाे । हमासका प्रशिक्षण केन्द्रहरू तया हतियार भण्डारलार्इ निशाना बाएर अाक्रमण भएकाे जानकारी दिदै सैन अधिकारी ले भने "हमासद्वारा उपयाेग हुने सुविधाहरूकाे नष्ट गरेका है जाे गाजामा हावी छ ।"

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले  केहि समय अाडि मात्रै यरूसलमलार्इ इजरायलकाे राजधानीका रूपमा मन्यता दिएका थिए । जस पश्च्यात गाजाका उग्रवादीले इजरायलमा दैनिक जसाे रकेट अाक्रमण गर्दै अाइरहेकाे त्यहाँकाे भनार्इ छ ।