विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा फ्रान्सले १ का बिरूद् २ गाेल गरेर अष्ट्रेलियामाथि संघर्षपूर्ण जित निकालेको छ । खेलकाे ५८ अाैं  मिनेटमा फ्रान्सका स्टाइकर अन्टाेइनले पहिलाे गाेल गरेका फ्रान्सलाइ अग्रता दिलाएका थिए, तर त्याे अग्रता अष्ट्रेलियाका मिडफिल्डर मिलेले धेरैबेर टिक्ननदिइ ६२ अाैं मिनेटमा  अष्ट्रेलियाकालागी गाेल गर्दै खेललाइ बराबरीमा ल्याएका  थिए । अन्तत ८० अाैं मिनेटमा फ्रान्सका मिडफिडर पालुले गाेल गर्दै फ्रन्सलाइ जिताएकाे हाे ।