प्रियंका चाेपडा माया गर्ने पुरूषकाे खाेजीमा

alt
  • जेठ ४, २०७५
  • ४८ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडौं /बलिउडकी सुन्दर अभिनेत्री प्रियंका चोपडाको उमेर ३५ वर्ष कटिसकेको छ। उमेर बढ्दै जाँदा प्रियंकाको परिवारले अब विवाह गरिदिएहुन्थ्यो भन्ने चाहना गरेका छन्। तर, उनले भने विवाह गर्न तयार भएको तर भनेजस्तो पुरुष नपाएको भन्दै कुरा पन्छाउँदै आएकी छन्।

हालै एक प्रसंगमा प्रियंकाले आफूलाई चाहिएको श्रीमान् कस्तो हो भन्ने कुरा खुलाएको खबर आज प्रकाशित साप्ताहिकले छापेको छ। प्रियंका भन्छिन्, ‘त्यो पुरुष मलाई देखेर पागल होस्, अत्यन्तै माया गर्ने खालको होस् अनि मनको कुरा खुलेर भनोस्।’

प्रियंकालाई लाग्छ, अधिकतम पुरुषले मनका कुरा मनमै लुकाउँछन्। तर यस्ता पुरुष आफूलाई मन नपर्ने उनले बताएकी छन्।

अभिनेता बिपिन कार्की

धरान /गोपी फिल्मको प्रचारका क्रममा अभिनेता बिपिन क

फापर हेर्ने हेलीकप्ट

मधुमल्ला/नेपाली काङ्गेसका केन्द्रीय नेता तथा पूर्व सूचन

भीमफेदी गाइजको तामाङ

धरान/ भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved