Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान

प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान

alt
  • असोज ४, २०८१
  • ब्लाष्ट खबर

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरे।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीको सम्मानमा गारत अर्पण गरेको थियो। प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिने ः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ। उनी यही असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।
सम्बन्धित समाचार
लोटस खेलकुद सप्ताहमा फुटसल र बास्केटबल सम्पन्न

धरान । धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलको ‘खेलकुद सप्ताह’ अन्तर्गत फ ...

चोरी गरी भण्डारण गरिएको गोदाममा प्रहरीको छापा

बिर्तामोड । झापामा विद्युतीय सामग्री चोरी गरेर भण्डारण गरिएको गोदाममा प्रहर ...

हुण्डी कारोबारमा संलग्न पेट्रोल पम्पका मालिक पक्राउ

धरान । स्रोत नखुलेको ६ लाख रुपैयाँ नगदसहित पेट्रोल पम्पका सञ्चालक पक्राउ पर ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
लोटस खेलकुद सप्ताहमा फुटसल र बास्केटबल सम्पन्न
चोरी गरी भण्डारण गरिएको गोदाममा प्रहरीको छापा
हुण्डी कारोबारमा संलग्न पेट्रोल पम्पका मालिक पक्राउ
वित्तीय प्रणालीमा कालोसूचीमा सोचविचार आवश्यक
आजको राशिफलः २०८२ साल पुस १४ गते सोमबार
कर प्रणालीमा नीतिगत सुधारका लागि सुझाव
तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
मोरङमा मध्यरातको हवाईफायर, ३ सय ३० केजी गाँजासहित दुई भारतीय कारोबारी पक्राउ
चाउरी परेका अनुहारमा न्यायोे सिरकको चमक
‘देश गम्भीर सङ्कटमा फस्दैछ’
आजको राशिफलः २०८२ साल पुस १३ गते आइतबार
तीन दिन थपियो खेलकुद महोत्सव
लोटसको खेलकुद सप्ताह सुरु
फोहर विवाद टुङ्गियो, विराटनगरमा सङ्कलन पुनः सुरु
ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved