Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • सुनको मूल्य तोलामा आठ सयले वृद्धि

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

alt
  • भदौ १२, २०८१
  • ब्लाष्ट खबर

स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा र आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ। मङ्गलबार प्रतितोला एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ। मङ्गलबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५५ निर्धारण गरिएको छ।
सम्बन्धित समाचार
यसकारण कारबाहीमा पर्छन् ठूला आवाज निकाल्ने भट्भटे

धरान । के तपाईंलाई थाहा छ, साइलेन्सर मोडिफाइ गरी चलाइएको सवारी साधन साथै प् ...

कोशी स्वास्थ्य मन्त्रालयको ‘अनौठो’ निर्णय: भ्रष्टाचारीलाई पुरस्कार, असललाई कारबाही

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक अनियमितताको छानबिन गर ...

४७ अर्बको गडबडीः सुशासनको परीक्षामा सरकार

नेपाल सरकारको करिब ४७ अर्ब रूपैयाँ बराबरको शेयर तथा ऋण लगानीको हिसाब नमिलेक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
यसकारण कारबाहीमा पर्छन् ठूला आवाज निकाल्ने भट्भटे
कोशी स्वास्थ्य मन्त्रालयको ‘अनौठो’ निर्णय: भ्रष्टाचारीलाई पुरस्कार, असललाई कारबाही
४७ अर्बको गडबडीः सुशासनको परीक्षामा सरकार
आजको राशिफलः २०८२ साल मङ्सिर २४ गते बुधबार
अन्धविश्वासको जरो भत्काउन आवश्यक
आजको राशिफलः २०८२ साल मङ्सिर २३ गते मङ्गलबार
फिल्म समीक्षा: मिःम्लेन् फुङ् पालमको कथा
अन्धविश्वासका कारण सुपारी दिएर सिटी चालककाे हत्या
‘रोहिङ्ग्या’ प्रवेशको सङ्केतले सीमामा कडाइ
माङ्मालुङ चिया बगानमा करोडौं भ्रष्टाचार
बसपार्क सञ्चालनका लागि अझै परेन ठेक्का
भारी परिमाणमा धरानबाट गाँजा बरामद
अकबरे खुर्सानीलाई ब्राण्डिङ गर
आजको राशिफलः २०८२ साल मङ्सिर २२ गते सोमबार
डेढ लाख रुपैयाँको माछा बरामद
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved