Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा

अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा

alt
  • असोज १३, २०८०
  • ब्लाष्ट खबर

अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो ।

दुवै देशका सेनाले शुक्रबार अलास्कामा अभ्यास गरेका भारतीय सेनाका अधिकारीहरूले बताएका छन् । अभ्यासमा सहभागी हुन भारतीय सेनाको टुकडी हालै अलास्का पुगेको हो । सैन्य अधिकारीहरूले यसबाट उत्कृष्ट अभ्यास र अनुभवको आदानप्रदान, एकअर्काबाट सिक्न सहज हुने, अन्तरसञ्चालन क्षमता अभिवृद्धि र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने बताएका छन् ।

संयुक्त युद्ध अभ्यास यही असोज २१ गतेसम्म सञ्चालन हुनेछ । अभ्यासको अलास्का संस्करणमा भारतीय सेनाका तीन सय ५० जवान सम्मिलित छन् ।

यो पनि - सत्ताको दुरुपयोग गरी सरकारले ज्यादतीपूर्ण व्यवहार गर्यो: ओली यो पनि - नेकपा एमाले कोशी प्रदेश अधिवेशन: समूहगत छलफल सकियो, प्रस्तुतिको तयारी यो पनि - अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख निलम्वितः भन्छन्, - लेनदेनका कुरा गर्दै सडक किनारामा बसेका बेला नियोजित रुपमा भिडियो खिचियो यो पनि - एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि यो पनि - आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ यो पनि - कोशी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आह्वान यो पनि - दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ यो पनि - पाकिस्तान विष्फोट: ५२ जनाको मृत्यु, ५४ घाइते यो पनि - इन्धन डिपो विष्फोटमा एक सय सत्तरी जना हताहत यो पनि - प्रधानमन्त्री स्वदेश फिर्ता
सम्बन्धित समाचार
मौलाउँदै डिजिटल हिंसा

धरान । पछिल्लो समय प्रविधि महिलालाई सशक्त बनाउनभन्दा बढी हानि पु¥याउने साधन ...

सिद्धि नेवाः परिषद्को साधारणसभा सम्पन्न

धरान । सिद्धि नेवाः परिषद्को १९ औँ साधारणसभा तथा जग्गादाता स्वर्गीय सिद्धिम ...

ध्वनि प्रदूषण रोक्न आवश्यक

नेपालमा बढ्दो ध्वनि प्रदूषणको अवस्था विकराल रहेको विभिन्न तथ्याङ्कहरुले देख ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मौलाउँदै डिजिटल हिंसा
सिद्धि नेवाः परिषद्को साधारणसभा सम्पन्न
ध्वनि प्रदूषण रोक्न आवश्यक
आजको राशिफलः २०८२ साल मङ्सिर २५ गते बिहीबार
सञ्चार मन्त्रीद्वारा एनसेल डाटा सेन्टर अवलोकन
विष्णु स्कुलको बसले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु
यसकारण कारबाहीमा पर्छन् ठूला आवाज निकाल्ने भट्भटे
कोशी स्वास्थ्य मन्त्रालयको ‘अनौठो’ निर्णय: भ्रष्टाचारीलाई पुरस्कार, असललाई कारबाही
४७ अर्बको गडबडीः सुशासनको परीक्षामा सरकार
आजको राशिफलः २०८२ साल मङ्सिर २४ गते बुधबार
अन्धविश्वासको जरो भत्काउन आवश्यक
आजको राशिफलः २०८२ साल मङ्सिर २३ गते मङ्गलबार
फिल्म समीक्षा: मिःम्लेन् फुङ् पालमको कथा
अन्धविश्वासका कारण सुपारी दिएर सिटी चालककाे हत्या
‘रोहिङ्ग्या’ प्रवेशको सङ्केतले सीमामा कडाइ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved