Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • इन्धन डिपो विष्फोटमा एक सय सत्तरी जना हताहत

इन्धन डिपो विष्फोटमा एक सय सत्तरी जना हताहत

alt
  • असोज १२, २०८०
  • ब्लाष्ट खबर

नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७० पुगेको काराबाख क्षेत्रका अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् ।

अजरबैजानी सैन्य आक्रमणबाट ज्यान जोगाउन भागेका तथा कयोैं दिनपछि खुलेको इन्धन डिपोमा तेल किन्न गएका आर्मेनियालीहरूको विष्फोटमा मृत्यु भएको हो । आफ्नो मोटरमा तेल भरेर गन्तव्यतर्फ हिँडेका उनीहरूको जीवन इन्धन डिपोमा नै समाप्त भयो ।

नागोर्नो–काराबाख क्षेत्रका पृथकतावादी लडाकुहरूलाई निःशस्त्र गर्ने र अजरबैजानसँग एकीकरण गर्ने घोषणा गरेको भोलिपल्ट भएको विष्फोटमा ६८ जनाले ज्यान गुमाएका तथा अन्य दुई सय जना घाइते भएका सरकारी अधिकारीले बताएका थिए ।

काराबाख अधिकारीहरूका अनुसार को शव पहिचान गर्नसक्ने अवस्थामा नरहेकाले ती अर्मेनियाको फोरेन्सिक मेडिकल जाँच ब्यूरोलाई हस्तान्तरण गरिएको छ ।

यो पनि - विमल स्मृति कृति पुरस्कारका लागि २१ कृति सार्वजनिक, उत्कृष्ट १० कविता छनोट यो पनि - कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भयाे: ओली यो पनि - प्रभातफेरीमा मुख्यमन्त्री कार्की सहभागी यो पनि - सार्वजनिक र पशु स्वास्थ्यसम्बन्धी छलफलमा नेपाल र भारतका विज्ञ यो पनि - मोन्टेभिडियोमा चार सय जलचरको बर्ड फ्लूबाट मृत्यु यो पनि - चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारलाई समितिको निर्देशन यो पनि - अमेरिका जान इजरायलीले भिसा लिनु नपर्ने यो पनि - सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने यो पनि - स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
सम्बन्धित समाचार
झापा–३ को चुनावी चर्चाः लिङ्देनले ‘ह्याट्रिक’ गर्लान् त ?

भद्रपुर । काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाको ‘आधार इलाका’ झापा– ३ मा विप ...

ओखलढुङ्गामा वृद्ध दम्पतीको शृङ्खलाबद्ध हत्या

ओखलढुङ्गा । यहाँको चिसङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बि ...

सचिवको अधिकार खोस्दै कर्मचारी सरुवामा हस्तक्षेप

विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले मन्त्रालय सम् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापा–३ को चुनावी चर्चाः लिङ्देनले ‘ह्याट्रिक’ गर्लान् त ?
ओखलढुङ्गामा वृद्ध दम्पतीको शृङ्खलाबद्ध हत्या
सचिवको अधिकार खोस्दै कर्मचारी सरुवामा हस्तक्षेप
स्पष्टीकरण नदिए सशक्त कारबाही गरियोस्
आजको राशिफलः २०८२ साल माघ १४ गते बुधबार
चेस पजल सोल्भिङमा २१ जनाको होड
कोशीका मुख्यमन्त्रीदेखि पूर्व सञ्चारमन्त्रीसम्मलाई आयोगको स्पष्टीकरण
रेवाहाङ स्मृति बास्केटबलको उपाधि मेघा हिमालयन कलेजलाई
खुकुरी देखाई आतङ्क मच्चाउने पक्राउ
राष्ट्रिय सभाले देखाएको निर्वाचनको परिदृश्य
आजको राशिफलः २०८२ साल माघ १३ गते मङ्गलबार
भोट दिनुअघि सोच्नुपर्ने विषयहरू
राष्ट्रिय सभामा गठबन्धनको वर्चश्व
मन्त्रीको तीन महिने प्रगति विवरणः स्वास्थ्य बिमामा समस्यै समस्या
सियोन ट्यालेन्ट हन्टमा सृष्टि र लासेमी च्याम्पियन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved