नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेसनले अध्यक्षमा धरानका राजेन्द्र रिमाललाई चयन गरेको छ । आज जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न महाधिवेशनले धरानका रङ्गकर्मी रिमाललाई चयन गरेको हो ।