धरान उपमहानगरपालिका वडा नम्बर २० को मत पेटीकामा अधिकृतको हस्ताक्षर बिनाको मतपत्र फेला परेपछि  स्थनिय आन्दोलित बनेका छन् । 

 मत पेटीकामा  ११ वटा अधिकृतको हस्ताक्षर बिनाको मतपत्र फेला परेपछि  मतगणना स्थलमा रहेका वडा नम्बर २० का स्थानीयले आन्दोलन सुरु गरेका छन् । आन्दोलित स्थानीयले गणना स्थगित गर्दै, छानबिन गरेर दोषीलाई कारबाहीकाे माग समेत गरिरहेका छन् ।  

 आन्दोलित स्थानियले  तोडफोडको पनि प्रयास गरेपछि  सुरक्षाकर्मी  परिचालित  गरिएकाे छ । आन्दोलन अहिले पनि  जारी छ ।