धरान । गायक प्रेम परियारका नयाँ गीत ‘यो मुटु त तिम्रै हो’को भिडियो सार्वजनिक भएको छ । 

भिडियोमा मोडल तथा भिजे प्रियारानी लामासँगै डिमोन क्षेत्री र सुप्रिया खनालले अभिनय गरेका छन् । मुनाल शिशिर कोइरालाले निर्देशन गरेको भिडियोको छायाँकन सागर प्रधान र सम्पादन सिलन लम्सालले गरेका हुन् । गीतको शब्द विष्णु निरौला र संगीत राजेश थापाले गरेका छन् । 

भिडियो