नेकपा एमाले सुनसरी जिल्ला उपाध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले सुनसरी जिल्लामा समेत माधव नेपालका मतियारले पार्टी विभाजनको खेल खेलेको आरोप लगाएका छन् । 

‘एउटा जिउँदो पार्टी बैठकबिना रहन सक्दैन’ 

‘सुनसरीमा माधव नेपालका मतियारले पार्टी विभाजनको खेल खेले’

‘चुनावका सबै प्रतिबद्धता पूरा भएनन्, धेरै पूरा भए’