ब्लाष्टखबर । विराटनगरमा अवैध रुपमा भन्सार छलि गरी ल्याएको २४ सय केजी प्याज बरामद भएको छ ।

महानगरपालिका वडा नम्बर १९ स्थित नयाँ गुद्री बजार नजिकै भारतको जोगवनीबाट भन्सार छलिगरी ल्याइएको उक्त प्याज बेवारीसे अवस्थामा बराद भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

१ लाख २० हजार मुल्य बराबरको ६३ वटा बोरामा रहेको बरामद गरिएको प्याजलाई अवस्क कार्वाहीकालागी मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भइरहको उक्त कार्यालयले जनाएको छ ।