ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सप्तरीका एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाेडे बर्साइनका  ७१ वर्षीय महिला रहकाे प्रतिष्ठानले जनाएकाे छ ।

प्रतिष्ठानकाे सुचना केन्द्रका अनुसार बिहिबार काेराेना संक्रमण पुष्टि भइ साेहि दिन प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएकी निमाेनियाकाे बिरामी बृद्धाकाे बिहिबार राती ८ बजेर ३० मिनेटमा मृत्यु भएकाे हाे ।