ब्लाष्टखबर ।  नेपालमा पछिल्लाे २४ घण्टामा थप १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, ३ हजार ५३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अाज थपिएका संक्रमितकाे संख्यासंगै  संक्रमितकाे संख्या २ लाख १९ हजार ९१७ पुगेकाे छ भने संम्रमणमुक्त हुनेकाे संख्या १ लाख ८२ हजार ७८० रहकाे छ । 

कुल संक्रमितमध्ये हाल  २८ हजार ८७८ जना सक्रिय  संक्रमितको रहेको मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे २४ घण्टामा  १२ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै मृत्यु हुनेकाे कुल संख्या १२ सय ५९ पुगेको मन्त्रालयले जानकारी दिएकाे छ ।