ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा झापाका काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा झापा ४ का २५ वर्षीय महिलाकाे मृत्यु भएकाे प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले  जानकारी दिएका छन् । 

उनका अनुसार कार्तिक २६ गते प्रतिष्ठानका काेभिड अस्पतालमा भर्ना भएका उनलाइ २७ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । दिर्घरागे उल्लेख नभएकी उनकाे हिजाे राती साढे १० बजे मृत्यु भएकाे सहप्रवक्ता डा. श्रेष्ठले बताएका छन् ।