झापा । झापाको भद्रपुर नगरपालिका-५ स्थित सिमा क्षेत्रबाट करिब ३ लाख बराबरको पटका प्रहरीले बरामद गरेकाे छ।
बुधबार साढे ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको उक्त कार्यालयले जनाएकाे छ ।
 
भारतिय बजारबाट पटका खरिद गरि सिमा क्षेत्रमा लुकाएर राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उक्त पटका बरामद गरिएको कार्यालयले जनाएको छ ।