Trending Tags

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम र उनकी पत्नीलाई काेराना संक्रमण पुष्टि

alt
  • आश्विन १६, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रमलाई काेराना संक्रमण पुष्टि भएकाे छ । शुक्रबार ट्रमले ट्वीट मार्फत आफू र पत्नी मेलानियालाई संक्रम पुष्टि भएकाे बताएका छन् । उनले संक्रमण पुष्टि भएसंगै दुबैजना क्वारेटाइनमा रहेकाे बताएका छन् । शुक्रबारनै 

ट्रमका निजि  सल्लाकार होप हिक्सलाई पनि संक्रमण पुष्टि भएकाे थियाे । सल्लाकारलाई संक्रमण पुष्टि भएपछि परिक्षण गराएका  ट्रम र उनकि पत्नी दुबैलाई संक्रमण पुष्टि भएकाे हाे । 

report

होम आइसोलेसनमा रहेका ...

धरान । होम आइसोलेसनमा रहेका एक कोरोना संक्रमितको बाथरुम ...

गुडिरहेको मोटरसाइकलब ...

धरान । गुडिरहेको मोटरसाइकलबाट अचानक खस्दा झापा गौरीगञ्ज ...

र्यापर भिटेनलाई कारब ...

धरान । हालै सार्वजनिक भएको र्याप भिडियोमा आपत्तिजनक शब् ...

विप्लव समूहका पूर्वी ...

विराटनगर/ नेत्रविक्रम चन्द (विप्लव) नकेपाका पूर्वी कमाण ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved