ब्लाष्टखबर । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रमलाई काेराना संक्रमण पुष्टि भएकाे छ । शुक्रबार ट्रमले ट्वीट मार्फत आफू र पत्नी मेलानियालाई संक्रम पुष्टि भएकाे बताएका छन् । उनले संक्रमण पुष्टि भएसंगै दुबैजना क्वारेटाइनमा रहेकाे बताएका छन् । शुक्रबारनै 

ट्रमका निजि  सल्लाकार होप हिक्सलाई पनि संक्रमण पुष्टि भएकाे थियाे । सल्लाकारलाई संक्रमण पुष्टि भएपछि परिक्षण गराएका  ट्रम र उनकि पत्नी दुबैलाई संक्रमण पुष्टि भएकाे हाे । 

report