धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीको छोरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बीपी प्रतिष्ठानको इमरजेन्सीमा कार्यरत हेल्थ एडकी स्वास्थ्यकर्मीको २८ बर्षिया छोरीलाई संक्रमण पुष्टि भएको प्रवक्ता डा. सापकोटाले बताए ।

इमरजेन्सीका हेल्थ एडलाई सोमबार संक्रमण पुष्टि भएको थियो । आमा छोरीलाई नै होम आइसोलेसनमा छन् ।