ब्लाष्टखबर । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार हाल १३ हजार १ सय ५५ जना संक्रमित आइसाेलेसनमा उपचाररत छन् ।
हाल सम्म निकाे हुनेकाे संख्या १८ हजार ६ सय ३१ पुगेकाे छ । मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा ३ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ सय ४९ पुगेकाे छ ।